स्वास-प्रश्वासमा समस्या आएपछि मनोज गजुरेल आइसीयूमा
कलाकार मनोज गजुरेललाई कोरोना संक्रमणले स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आइसीयूमा भर्ना गरिएको छ। उनलाई बुधबार शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भर्ना गरिएको पारिवारिका स्रोत जनाएको छ।
कलाकार मनोज गजुरेललाई कोरोना संक्रमणले स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आइसीयूमा भर्ना गरिएको छ। उनलाई बुधबार शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भर्ना गरिएको पारिवारिका स्रोत जनाएको छ।
कोरोनाभाइरसको महामारी चलिरहेका बेला होटलमा बस्नु सुरक्षित होला की नहोला ? अहिले धेरै मानिसलाई यो प्रश्नले सताइ रहेको पाइन्छ।
जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ।
नेपाली कांग्रेसका थप छ केन्द्रीय सदस्य कोरोना संक्रमित भएका छन्।
विराटनगरमा कोरोना भाइरस संक्रमित १ जनाको घरमा र ४ जनाको उपचारका क्रममा मृत्यु भएको छ।
नेपालमा थप ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ३ हजार ५१ संक्रमित थपिएका हुन्।
नेपालमा कोरोना संक्रमणको प्रवेशसँगै सुरु भएको लकडाउनले धेरैको दैनिकी फैरिन पुग्यो । अत्यावश्यक बाहेकको समय घरभित्रै बस्ने मेरो दैनिकीको आठौं महिनामा छिमेकिको लापरबाहीका कारण बेघर हुनबाट बालबाल बाँचे । मंगलबारको साँझको त्यो लापरबाहीपूर्ण घटना टलेपनि मेरो मानसपटलमा कैयन प्रश्न र डर छाडेर गएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३० जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ। यो सँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३४ जना पुगेको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा ३ जना कोरोना संक्रमितको निधन भएको छ।
पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ। महराकी जीवनसंगीनी सीता महराको नर्भिक अस्पतालमा उपचारको क्रममा आज निधन भएको छ।
गण्डकी प्रदेशमा सोमबार कोरोनाले एकैदिन ८ जनाको मृत्यु भएको छ। विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) का कारण पछिल्लो २४ घण्टामा पोखरामा ४ सहित गण्डकी प्रदेशमा ८ जनाको मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या विश्वभरी तीन करोड ४० लाखभन्दा बढी पुगेको छ।
युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ को खोप लिएका छन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेडियोलोजी विभागमा कार्यरत रेडियोग्राफरको कोरोना संक्रमणबाट मृत्यु भएपछि आज(मंगलबार) रेडियोलोजी विभाग र सेन्ट्रल ल्याबमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन्।
अर्घाखाँचीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका एक जनाको शव गाडेको ५ महिनापछि उत्खनन गरेर दाहसंस्कार गरिएको छ।