साँघुरो जित निकाल्दै डर्टमण्ड शीर्षस्थानमा
शनिबार राति सम्पन्न खेलमा डर्टमण्डले साल्केलाई १-० गोल अन्तरले हराएको हो।डर्टमण्डको जितमा युसुफा मोकोकोले खेलको ७९ औं मिनेटमा गरेको गोल नै निर्णायक बने।
शनिबार राति सम्पन्न खेलमा डर्टमण्डले साल्केलाई १-० गोल अन्तरले हराएको हो।डर्टमण्डको जितमा युसुफा मोकोकोले खेलको ७९ औं मिनेटमा गरेको गोल नै निर्णायक बने।
शनिबार सम्पन्न खेलमा बायर्नलाई अग्स्वर्गले १-० गोल अन्तरले हराएको हो। अग्स्वर्गलाई जित दिलाउन मेर्गिम बेरीशाले निर्णायक गोल गरे।
च्याम्पियन्स लिगको पछिल्ला चार सिजनमा चारै पटक प्रिमियर लिगको क्बल प्रवेश गर्नुले पनि प्रिमियर लिगको रौनक दर्साउँछ। लिभरपुल मात्र पछिल्लो पाँच सिजनमा तीन पटक फाइनल प्रवेश गरेको छ।
जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमन्डबाट सोमबार इङ्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीसँगको अनुबन्धन प्रक्रिया पूरा गरेका इर्लिङ हल्यान्डले पेप ग्वार्डिओलाको प्रशिक्षणमा थप सुधारिएको प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताएका छन्।