८ वैशाख २०८१ शनिबार

मध्यपूर्व तनावको नेपाल बाछिटा

इजरायल एउटा कुरामा दृढ देखिन्छ–अक्टोबर ७ पछि हमासविरुद्धको उसको यो आक्रमण न्यायिक छ र हमासको अस्तित्व पूर्णतया निमिट्यान्न नपारेसम्म ऊ आफ्नो राष्ट्रिय सुरक्षामा ढुक्क हुन सक्दैन। गाजा क्षेत्रमा अक्टोबर २७ देखि गरिएको स्थल आक्रमण पनि दिन प्रतिदिन अन्योलमा फसेको देखिन्छ।

गठबन्धन संस्कृतिका विकृति

अन्ततः दोस्रो ठूलो दल एमालेले तेस्रो माओवादीलाई काँध हालेर आफ्नो कुनै हैसियत नै नभए जसरी माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान गरायो। विडम्बना, प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्दा संसद्मा सबैभन्दा ठूलो दल कांग्रेसले प्रतिपक्षमा नबसी उनैलाई मत खन्याइदियो।

सत्ता सञ्चालनको कुरा दिल्लीमा होइन, जनताको बीचमा हुनुपर्छः बिजुक्छे

शुक्रबार पोखरामा पत्रकारसँग भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले अहिलेको सरकार वामपन्थीहरु तोड्न दक्षिणपन्थी मिल्न नपाउने बताए। उनले राजनीतिक पार्टीहरु चुनावअघि जनतामाझ लगेका घोषणापत्र कार्यान्वयन गर्नमा नलागेको बताए। अध्यक्ष बिजुक्छेले चुनावमा गठबन्धन गर्नुभन्दा पहिले चुनाव घोषणापत्र आवश्यक रहेको बताए।

बोलिभियाकी पूर्व राष्ट्रपति अनेजलाई १० बर्ष जेल सजायको फैसला

बोलिभियाकी पूर्व राष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ। उनलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो।

डा.भट्टराईको आरोप : वाम खोल ओढेको दक्षिणपन्थी सरकार !

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान नेकपाको सरकारलाई ‘वाम खोल ओढेको दक्षिणपन्थी सरकार’ भएको आरोप लगाएका छन्।

ब्राजिलको दक्षिणपन्थी पुनर्जागरण

अक्टुबर २८, २०७८ मा सम्पन्न राष्ट्रपतीय निर्वाचन ब्राजिलको आधुनिक इतिहासमा सबैभन्दा बढी धु्रवीकृत र विभाजित थियो भन्दा हुन्छ । त्यस निर्वाचनमार्फत घोर दक्षिणपन्थी राजनीतिज्ञ ६३ वर्षीय सांसद क्याप्टेन जैर बोल्सोनारो निर्वाचित भएका छन् ।

को वामपन्थी, को दक्षिणपन्थी ?

२१ औँ शताब्दीको विश्वमा विगतका प्रचलित मान्यताअनुरूप कुनै पनि पार्टीको ‘जात’ छुट्याउन गाह्रो हुन्छ । यहाँ जात भन्नाले वैचारिक पहिचानलाई भन्न खोजिएको हो । यो समस्या विश्वव्यापी भए पनि नेपालमा गहिरोरूपमा कुन पार्टी वामपन्थी हो र कुन पार्टी दक्षिणपन्थी हो भनी ठ्याक्कै भन्न सजिलो छैन । अझ गठबन्धन संस्कृतिमा त पश्चिमा विचारकहरूले निर्माण गरेको ‘धार र वाद’बाट नेपाल जस्तो देशमा दलहरूको चरित्र चित्रण गर्न असम्भव नै छ । नेपाल अहिले त्यही अवस्थामा छ।

ट्विटरले निलम्बन गर्यो ‘चरम दक्षिणपन्थी’ नेताको एकाउण्ट

विश्वको चर्चित सामाजिक संजाल ट्विटरले केही ‘चरम दक्षिणपन्थी’ नेताको एकाउण्ट निलम्बन गरिएको बताएको छ। ट्विटरले अमेरिकी चरम दक्षिणपन्थीका केही सदस्यसहित वाइट थिंक ट्याङका सदस्यहरुको एकाण्ट हाललाई निलम्बन गरको जनाएको छ। तर उसले के करणले उनीहरुको एकाउण्ट निलम्बन गरको भन्ने बारेमा भने केही खुलाएको छैन्।

दक्षिणपन्थी चक्रवातको फन्दा

दक्षिणपन्थी पुँजीवादीहरुको मूल उद्देश्य सन् २०१८ को निर्वाचनमा लुलालाई  राष्ट्रपतिको उमेदवार हुनबाट रोक्नु, ब्रिक्सलाई बामे सर्र्नै नसक्ने तुल्याउनु र संसारमा नवउदारवादको विकल्प हुन्छ भन्ने कुरा धराशायी बनाउनु थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्