८ मंसिर २०८१ शनिबार
image/svg+xml

कोशी प्रदेश मध्यावधिमा जानु उचित होइन:ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले कोशी प्रदेश मध्यावधिमा जानु उचित नहुने बताएका छन्।

आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनलाई उत्तानो पारेर पछार्ने हो: अध्यक्ष ओली

‘चाहिएको बेला उत्तानो पारेर पछार्ने हो र निर्वाचन आयोगलाई भन्ने हो– ढ्याप, ढ्याप, ढ्याप पार भनेर ।’,उनले भने।

केपी ओलीको गुप्तचरी गरेका छैनौं: सरकार

शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीको दाबी खण्डन गर्दै गुप्तचर खटाएको र फोन ट्यापिङ गरेको दाबी निराधार भएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्