११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पहिराेसहित बिजुलीको पोल ढल्दा बेँसीशहर चामे सडक अवरुद्ध

'पहिरो पनि आएको छ, बिजुलीको पोल हटाउन प्राधिकरणलाई भनेका छौँ। पोल हटाएपछि ढुङ्गामाटा हटाएर सडक सञ्चालन गरिने छ। पैँसठ्ठी किलोमिटर उक्त सडक अवरुद्ध हुँदा विषेश गरी मनाङवासीलाई बढी असर परेको छ।'

अवरुद्ध भएको बेँसीशहर–चामे सडक वैकल्पिक माध्यमबाट सञ्चालन

शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिराले आइतबार बिहानदेखि अवरुद्ध बेँसीशहर चामे सडक सञ्चालन भएको छ।

मध्य-मर्स्याङ्दीमा बिजुली उत्पादनमा वृद्धि

केही दिन यता बेलाबेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मस्र्याङ्दी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्