८ मंसिर २०८१ शनिबार
image/svg+xml

चौरासी गरेका वृद्धवृद्धालाई नगरपालिकाबाट २५ हजारसहित सम्मान

अर्घाखाँचीको शितगंगा नगरपालिकाले चौरासी पुजा गरेका वृद्धवृद्धाहरुलाई नगद २५ हजार सहित सम्मान गरेको छ।

अर्घाखाँचीको शितगंगा नगरपालिका टुक्राउन दवाव

अर्घाखाँचीको शितगंगा नगरपालिका भौगोलिक दृष्टिकोणले देशकै ठुलो नगरपालिका हो। अत्यन्त विकट र पिछडिएको यो क्षेत्रमा समान विकासका लागी टुक्राउनु पर्ने आवाज उठीरहेको छ।

लागु औषधसहित ३ जना पक्राउ

पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वडा नम्बर–१ का २८ वर्षिय सन्तोष केसी, सोही ठाउँका २४ वर्षीय खुमबहादुर केसी र २२ वर्षिय रोशन श्रेष्ठ रहेका छन्।

शितगंगा नगरपालिकामा एउटा वडाकाे दुई कार्यालय

त्यहाँका सेवाग्राहीको माग अनुसारनै कामकाजको वडा कार्यालय ईमलियामा खोलिएको वडाअध्यक्ष कोपिलचद्र आलले बताए। वडा कार्यालयमा सिफारिस बनाएर नगरपालिका कार्यालय ठाडा तथा सदरमुकाम सन्धिखर्क जान सजिलो हुने भएकाले ईमलियामा कार्यालय राखिएको उनको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्