कपडा पसलमा आगलागी हुँदा ७ जनाको मृत्यु
भारतको महाराष्ट्र राज्यमा कपडा पसलमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ।
भारतको महाराष्ट्र राज्यमा कपडा पसलमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ।
भारतको मध्य प्रदेशमा रहेको महाकाल मन्दिरको गर्भगृहमा आगलागी हुँदा १३ जना घाइते भएका छन्।
सुक्खायाम सुरु भएसँगै आगलागीका घटना बढेका छन्। विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना भएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।
यो सिजनमा मात्र कास्कीमा कम्तिमा १० हेक्टर क्षेत्रफल वनक्षेत्र आगलागीले नोक्सान भईसकेको छ। सोमबार बेलुकीको आगलागीले काहुँमा मात्र करिब ३ हेक्टर क्षेत्रफल वन क्षेत्र नोक्सान भएको छ। अहिले पनि कास्कीमा कम्तिमा आधादर्जन ठाउँका वन क्षेत्रमा आगलागी भईरहेको छ। काहुँ, धम्पुस, पञ्चासे लगायतका क्षेत्रमा आगलागी भईरहेको डिभिजन वन कार्यालयले बताएको छ।
आगलागीका कारण बन्द भएको कर्णालीको पुुल आजदेखि खुलेको छ। आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल आजदेखि खुलेको हो।
आज राति भएको आगलागीबाट उदयपुरमा झन्डै आधा करोड मूल्य बराबरको धनमाल नष्ट भएको छ।
कालिकोटको खाँडाचक्र नगरपालिका– ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा लागेको आगोमा परी घाइते भएकी १२ वर्षीया हेमन्ती चौंलागाईंको उपचारका क्रममा मृत्यु भएको छ।
प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ।
आगलागीबाट घाइते भएका कालिकोटका नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचारका लागि खाँडाचक्र नगरपालिकाले ३ लाख ८० हजार राहत दिने भएको छ।
मोरङको पथरी शनिश्चरे वडा नं. १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ।
सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कालिकोटको खाँडाचक्र नगरपालिका- ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा एकै परिवारका बाबु–छोरी घाइते भएका छन्।
सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको सात सदस्यीय प्राविधिक कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे प्रारम्भिक अध्ययन थालेको छ।
स्थानीय विष्णु खड्काको घरमा गयराति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ।