९ मंसिर २०८१ आइतबार
image/svg+xml

चुनावसम्म वाम गठबन्धन बनाउन सहमति

नेपालका ठुला कम्युनिस्ट पार्टी एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच वाम गठबन्धन बनाउने सहमति भएको छ।

नेकपा एमालेमा १५ सय सदस्य दोहोरो जिम्मेवारीबाट मुक्त हुँदै

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रदेश अधिवेशनमार्फत विभिन्न दोहोरो जिम्मेवारीका रहेका करिब एक हजार पाँच सय नेताहरूलाई एकल जिम्मेवारीमा राख्ने भएको छ।

प्रधानमन्त्री देउवासहित शीर्षनेता चितवन आउँदै

नेकपा (एमाले)ले चितवनमा चुनावी सभा गर्दै छ। कात्तिक २८ गते गर्ने सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली चितवन आउने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ।

गठबन्धनलाई बागी र समाजवादीको डर

अघिल्लोपटकका प्रतिस्पर्धी नेपाली कांग्रेस उनको साथमा छ। एमालेबाट फुटेको एकीकृत समाजवादीको साथ पनि उनलाई छ।

बाजुरामा माओवादी र समाजवादीबीच मैत्रीपूर्ण प्रतिस्पर्धाको संकेत, काँग्रेसलाई सकस

नेकपा माओवादी केन्द्र बाजुराका अध्यक्ष देवीचन्द्र बुढा दीपकले टिकट पाएको माओवादीले अन्य कुनै दललाई समर्थन गर्नु पर्ने बाध्यता नरहेको बताएका छन्। बाजुरा काँग्रेसले कुनै एक दललाई बोकेर जान सक्ने अवस्था नभएको र एकीकृत समाजवादीले माओवादीलाई समर्थन नगर्ने भएपछि मैत्रीपूर्ण प्रतिस्पर्धामा जाने बताएका छन।

नागरिकलाई नागरिकता दिनु अपराध हो भने त्यो अपराध गर्न तयार छौँः प्रधानमन्त्री

‘अहिलेको गठबन्धनलाई चुनाव जिताएर दबाव दिनुपर्‍यो। गठबन्धनले चुनाव जित्यो भने नागरिकताविहीनलाई गठबन्धनको सरकारले नागरिकता दिलाएर छाड्ने बताए।’

एमाले केन्द्रीय सदस्य बोगटीले दिए स्वतन्त्र उम्मेदवारी

बोगटीले प्रदेश सभाको टिकटको दाबी गरेका थिए। नेकपा एमालेले निवर्तमान प्रदेश सभा सदस्य बल्देव रेग्मीलाई नै उम्मेदवार बनाएपछि बोगटीले बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिनु परेको बताएका छन्।

विभाजनको एक वर्षपछि पार्टी एकता प्रस्ताव

शनिबार एउटै मञ्चमा उभिएर नेताहरूले पार्टी एकताको वा वाम गठबन्धनको प्रस्ताव गरेका हुन्।

एमाले–माओवादी वाम गठबन्धनतर्फ उन्मुख!

विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी आफ्नै कारणले विभाजित भएका थिए।

धरानमा १ हजार मतगणना नतिजाः मेयर-उमेयरमा गठबन्धनको अग्रता कायमै

धरानमा एक हजार मतको परिणाम घोषणा हुँदा लोकतान्त्रिक वाम गठबन्धनको मेयर र उपमेयर उम्मेदवारको अग्रता कायमै छ। निर्वाचन अधिकृतको कार्यालयले वडा नं १, २ र ३ को कुल एक हजार मतगणनाको नतिजा सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्