१३ आश्विन २०८१ आइतबार
image/svg+xml

श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध

श्रीलंकाले सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध लगाएको छ। राष्ट्रिय सुरक्षाको नाममा श्रीलंकाले यस्तो महत्वपूर्ण निर्णय गरेको हो। अनुहार ढाक्ने अन्य विधिहरूलाई समेत प्रतिबन्ध गरिएको छ।

भाजपा नेपाल र श्रीलंकामा सरकार बनाउने योजनामा रहेको दाबी

भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले भारतीय जनता पार्टी (भाजपा) का पूर्वअध्यक्ष एवं गृहमन्त्री अमित शाहले भाजपाले नेपाल र श्रीलंकामा सरकार बनाउने योजना सुनाएको बताएका छन्।

कोरोना महामारीबीच श्रीलंकामा आम चुनाव, यस्तो छ विशेष व्यवस्था

बुधबार हुने मतदानमा १ करोड ६२ लाख मतदाता सहभागी हुँदै छन् । झन्डै ४ सय जनाजति कोरोना संक्रमणका कारण मताधिकारबाट वञ्चित हुने भएका छन् ।

श्रीलंका टापुको सीमा विवाद टुंगो लगाउन माग

सुनसरीको वराह क्षेत्रका दुई वडामा विभाजित श्रीलंका टापु सप्तकोशीको पूर्वी र पश्चिमी भङ्गालोको बिचमा अवस्थित छ । सप्तकोशी पूर्वी तटबन्ध प्रकाशपुरबाट कोशीको मुख्य भङ्गालो पार गरेर करिव ३ किलोमिटर पार गरेपछि श्रीलंका टापु आउँछ ।

सोमबारबाट श्रीलंकाली टोली अभ्यासमा

सबैखाले खेलकुद गतिविधि ठप्प भएसँगै स्थगित भएको क्रिकेट अभ्यासका लागि उच्च स्वास्थ्य सतर्कता अपनाउँदै अभ्यासमा फर्किने श्रीलंकाको क्रिकेट निकायले जनाएको हो । मार्च १३ तारिखका लागि इङ्ल्यान्डसँग तय भएको खेलतालिका कोरोना भाइरसका कारण स्थगित भएको थियो ।

श्रीलंकामा आगामी जुन २० मा संसदीय निर्वाचन

कोरोनाभाइरसको महामारीका कारण स्थगित गरिएको श्रीलंकाको संसदीय निर्वाचन आगामी जुन २० तारिखमा गरिने राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले घोषणा गरेका छन् ।

श्रीलंकामा संसदीय निर्वाचन स्थगित

कोरोना भाइरसको संक्रमणले विश्वभर महामारीको रूप लिएपछि श्रीलंकाले आगामी महिना गर्ने भनिएको संसदीय निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ।

श्रीलंका लेजेन्ड विजयी

कप्तान तिलकरत्ने दिलसानको अलराउन्ड प्रर्दशनप्रेरित श्रीलंका लेजेन्डले भारतमा जारी लेजेन्ड्स रोड सेफ्टी वल्र्ड सिरिजमा अस्ट्रेलियालाई पराजित गरेको छ।

श्रीलंकाले चिनियाँ पर्यटकलाई भिसामा कडाइ गर्ने

एक चिनियाँ पर्यटकमा कोरोना भाइरसबाट संक्रमण पुष्टिपछि श्रीलंकाले मंगलबारदेखि नै चिनियाँ पर्यटकलाई प्रवेशाज्ञा अनुमति दिन कडाइ गर्ने भएको छ।

'हराइरहेका हजारौंको मृत्यु भइसकेको छ'

श्रीलंकाली राष्ट्रपति गोतबाया राजापक्षेले मुलुकको गृहयुद्धका क्रममा हराइरहेका २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको बताएका छन्।

श्रीलंकाद्वारा नेपाल ६ विकेटले पराजित

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाली टोली श्रीलंकासँग पराजित भएको छ।

नेपालले श्रीलंकालाई दियो १७३ रनको लक्ष्य

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले श्रीलंकालाई १७३ रनको लक्ष्य दिएको छ।

पुरुष भलिबलको फाइनमा भारत

१३ दक्षिण एसियाली खेलकूद (साग) पुरुष भलिबलमा भारत फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा भारतले श्रीलंकालाई पराजित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्