१४ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल र श्रीलंकाबीच खेल सुरु, इतिहास रच्ने दाउमा नेपाली महिला

१३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलमा सेमिफाइनलको दोस्रो खेल सुरु भएको छ।

पुरुष भलिबलको सेमिफाइनल समीकरण पुरा, भारतको भेट श्रीलंकासंग

१३ औ साग पुरुष भलिबलको सेमिफाइनल समीकरण पुरा भएको छ। शनिबार श्रीलंका र पाकिस्तानबीच भएको समूह चराणको अन्तिम खेलपछि सेमिकरण पुरा भएको हो।

नेपाल सेमिफाइनलमा श्रीलंकासंग भिड्ने

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलको सेमिफाइनमा नेपाल श्रीलंकासंग भिड्ने भएको छ।

श्रीलंकामा ३५ राज्यमन्त्री नियुक्त

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोताबय राजापाक्षेले बुधबार ३५ जना राज्यमन्त्री नियुक्त गरेका छन्। केही दिनअघि आफ्नै दाइ महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाएका राष्ट्रपति गोताबयले तीन उपमन्त्री पनि नियुक्त गरेका छन्।

गृहयुद्ध अन्त्यको नेतृत्व गरेका दाजुभाइ शक्तिमा

राजापाक्षे दाजुभाइले देशमा विखण्डनवादी समूह तमिल टाइगर (लिट्टे) नेतृत्वमा भएको दशकौं लामो गृहयुद्धलाई सन् २००९ मा अन्त्य गराएको विरासत छ। दशकौं लामो गृहयुद्धका बेला दुवै पक्षका गरी श्रीलंकामा कम्तीमा एक लाख मानिस मारिएका थिए।

श्रीलंकाका प्रधानमन्त्रीद्वारा राजीनामा

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधबार पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

पूर्वरक्षा सचिव राजापाक्षे नयाँ राष्ट्रपति निर्वाचित

‘जनताको निर्णय स्वीकार गर्न पाउनु मेरा लागि गौरवको विषय हो र श्रीलंकाको सातौं राष्ट्रपतिमा विजयी हुनु भएकोमा म गोताबय राजापाक्षेलाई बधाई ज्ञापन गर्दछु,’ प्रेमदासले बताएका छन्।

कोलम्बोमा ‘श्रीलंका स्मृति’ सार्वजनिक

लेखक तथा पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ श्रीलंकाको आर्थिक राजधानी कोलम्बोमा सार्वजनिक गरिएको छ।

अस्ट्रेलियाद्वारा शृंखला क्लिनस्विप

उत्कृष्ट लयमा रहेका डेविड वार्नरले तेस्रो खेलमा पनि अर्धशतकीय इनिङ खेलेपछि अस्ट्रेलियाले शुक्रबार श्रीलंकासँगको तेस्रो तथा अन्तिम ट्वान्टी–२० खेलमा जित निकाल्दै शृंखला क्लिनस्विप गरेको छ। मेलबर्नमा भएको खेलमा सात विकेटले जित निकाल्दै घरेलु टोली अस्ट्रेलियाले तीन खेलको शृंखला ३–० ले आफ्नो पक्षमा पारेको हो।

श्रीलंकाको चुनावमा २ लाख कर्मचारी परिचालन

श्रीलंकाको राष्ट्रपति निर्वाचनका लागि देशका विभिन्न चुनावी मतदान स्थलका लागि दुई लाखभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ।

भारत सेमिफाइनलमा

नेपालमा जारी साफ यु–१८ च्याम्पियनसिपमा बुधबार भारतले श्रीलंकालाई ३–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाउँदा प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

हाफिज पाकिस्तानी टोलीबाहिर

पाकिस्तानले अर्को साताबाट सुरु हुने श्रीलंकाविरुद्धको शृंंखलाका लागि टोली घोषणा गर्दा भेट्रान ब्याट्सम्यान मोहम्मद हाफिजलाई भने टोलीबाहिर राखेको छ।श्रीलंकाले सन् २००९ मा भएको आतंककारी हमलापछि पहिलोपटक पाकिस्तान भ्रमण गर्न लागेको हो।

बंगलादेशको विजयी सुरुआत

श्रीलंकालाई ३–० ले हराउँदै बंगलादेशले नेपालमा जारी साफ यु–१८ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ। हलचोकस्थित एपिएफ क्लबको मैदानमा भएको खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध पहिलो हाफमा एक गोल र दोस्रो हाफमा दुई गोल गरेको थियो।

मालिंगाको उत्कृष्ट प्रदर्शन

दोस्रो ओभरमा न्युजिल्यान्डका टिम सेइफर्टलाई आउट गर्दै मालिंगाले दोस्रो पटक ट्वान्टी–२० क्रिकेटमा पाँच विकेटको सफलता हात पारे।

रोहितको कप्तानीमा यु–१९ टोली

श्रीलंकामा भदौ तेस्रो साताबाट सुरु हुने एसिसी यु–१९ एसिया कप २०१९ का लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको छ। पौडेलको कप्तानीमा बिहीबार १५ सदस्यीय टोलीको घोषणा गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्