१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कप्तानको शतकमा श्रीलंका विजयी

कप्तान दिमुथ करुणारत्नेको शतकप्रेरित श्रीलंकाले आइतबार न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट ६ विकेटले जित्दै विश्व टेस्ट च्याम्पियनसिपमा अंक खाता खोलेको छ।

श्रीलंका जितकाे संघारमा

कप्तान दिमुथ करुणारत्ने र लाहेरु थिरामानेले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेसँगै श्रीलंका न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा जितको संघारमा पुगेको छ।

प्रदेशमा देखिएको एन्थ्रेक्स जीवाणु केन्द्रमा देखिएन

श्रीलंका टापुमा मरेका गाईगोरुमा एन्थ्रेक्स नै भएमा अर्ना, अरू जनावर, घरेलु जनावर र मानिसलाई ठूलो खतरा हुने हुँदा कोसीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा त्रास बढेको थियो।

श्रीलंका टापु क्षेत्रमा ४४ वटा गाईगोरु मृत भेटिए

सप्तकोसीको पूर्वी तटवन्ध सुनसरी प्रकाशपुरबाट मुख्य भँगालो पार गरेर करिव ३ किलोमिटर पार गरेपछि पुगिने बराहक्षेत्र वडा नं. ६ र ९ को बस्ती श्रीलंका टापु क्षेत्रमा  ४४ वटा गाई–गोरु मृत भेटिएका छन्। कोशी टप्पु वन्य जन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा पर्ने श्रीलंका टापुमा विहीबार बिहान २८ वटा गाई र १६ वटा गोरु मृत भेटिएका हुन्।

श्रीलंकाली प्रशिक्षकलाई हटाउन निर्देशन

श्रीलंकाको खेलकुद मन्त्रालयले गत विश्वकप क्रिकेटमा खराब प्रदर्शनका कारण लिग चरणबाटै बाहिरिएपछि राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक चण्डिका हाथुरुसिंघालाई बर्खास्त गर्न निर्देशन दिएको छ।

६ वर्षपछि स्वदेश फर्कन पाउँदाको खुसी

जोर्डनबाट उनलाई सुमनले घर ल्याए। विपन्न वर्गका उनी घरमा आएको ६ वर्ष भयो। श्रीलंकाकी ती युवती घर फर्किन खोजिन्। तर, परिस्थितिले असम्भव बनायो। उनले नेपाल सरकारलाई ६ लाख जरिवाना तिर्नपर्ने देखियो। त्यति धेरै रकम न श्रीमानले तिर्न सक्थे, न उनले।

आकाशमा ब्यानर युद्ध

लिगचरणको अन्तिम खेलमा भारतले श्रीलंकाविरुद्ध खेल्दा सेमिफाइनल होडबाट बाहिरिसकेको श्रीलंकाले ब्याटिङ गर्ने निर्णय ग¥यो । खेल सुरु पनि भयो । तर केही मिनेटमा अनौठो दृष्य आकाशमा देखियो ।

मृत्युदण्डविरुद्ध शान्तिपूर्ण विरोध

एम्नेस्टी इन्टरनेशनल नेपाललगायत विभिन्न संस्थाले यही असार ११ गते श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले लागुऔषधको अपराधमा कारागारमा रहेका चारजनालाई मृत्युदण्डको सजाय कार्यान्वयनका लागि अधिकारपत्रमा हस्ताक्षर गरेकोप्रति शान्तिपूर्ण विरोध गरेका छन्।

४३ वर्षपछि मृत्युदण्ड दिने अधिकारी नियुक्त

श्रीलङ्काले ४३ वर्षपछि मृत्युदण्ड दिने अधिकारी नियुक्त गरेको छ। गत असार ११ गते श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले लागूऔषध अपराधमा जेल सजाय भोगिरहेका चार जनालाई मृत्युदण्डको सजाय कार्यान्वयन गर्नका लागि अधिकारपत्रमा हस्ताक्षर गरेका थिए। श्रीलङ्कामा सन् १९७६ मा मृत्युदण्ड दिन रोकिएको थियो।

श्रीलंकाको झीनो सम्भावना

पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध १० विकेटको फराकिलो हारका लागि प्रतियोगितामा खराब सुरुआत गरेको श्रीलंकाले दोस्रो खेलमा अफगानिस्तानलाई हराउँदै प्रतियोगितामा पहिलो जित हात पारेको थियो।

दक्षिण अफ्रिकाको रबाफिलो जित

फाफ डु प्लेसिस र हसिम आम्लाको बलियो साझेदारीप्रेरित दक्षिण अफ्रिकाले शुक्रबार श्रीलंकालाई स्तब्ध बनाउँदै जारी विश्वकपमा दोस्रो जित निकालेको छ।

योर्कर र तीव्र गतिका धनी

लासिथ मालिंगा श्रीलंकाका प्रमुख बलर हुन्, जसको योर्कर र तीव्र गति रोक्न कुनै पनि राष्ट्रका ब्याट्सम्यानका लागि कठिन हुने गर्दछ। ६ खेलको समाप्तिमा श्रीलंका ६ अंकका साथ साताैं स्थानमा छ।

गर या मरको अवस्थामा श्रीलंका

सेमिफाइलन प्रवेशको गणितीय सम्भावनाका लागि भए पनि गर या मरको अवस्थामा रहेको श्रीलंकाले शुक्रबार प्रतियोगिताबाट बाहिरिसकेको दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दा जितको खोजीमा हुनेछ। दक्षिण अफ्रिका सुखद नतिजा निकाल्दै प्रतियोगितामा बाँकी खेल अन्त्य गर्न चाहन्छ।

श्रीलंकामा जारी संकटकाल लम्ब्याइयो

श्रीलंकामा जारी संकटकालीन अवस्थाको समयावधि लम्ब्याइएको छ। श्रीलंकाली राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले शनिबार देशको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याउनुभएको बताइएको छ।

श्रीलंकामा संकटकालको समय लम्ब्याइयो

श्रीलंकामा संकटकालीन अवस्थाको समयावधि लम्ब्याइएको छ। श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याएको समाचारमा जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्