धान किसानले पाए बिमा रकम
परम्परागत ढाँचाको कृषि बिमामा देखिएका विभिन्न कमजोरीका कारण अन्य देशमा सूचकाङ्कमा आधारित कृषि बिमाको विकास र लोकप्रियता बिस्तारै बढ्दै गइरहेको छ।
परम्परागत ढाँचाको कृषि बिमामा देखिएका विभिन्न कमजोरीका कारण अन्य देशमा सूचकाङ्कमा आधारित कृषि बिमाको विकास र लोकप्रियता बिस्तारै बढ्दै गइरहेको छ।
सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड रूपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७५ मा आएको बाढी पहिरोको कारणले भएको क्षतिअन्तर्गत दाबी बापत मादीपावर प्रालिलाई १२ करोड ३ लाख ९ हजार ३ सय ५२ रूपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ।