ट्रक र पिकअप ठोकिँदा दुईजनाको मृत्यु
जितपुरसिमरा उपमहानगरपालिका २१ स्थित आधाभारमा जंगलमा आज बिहानै भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।
जितपुरसिमरा उपमहानगरपालिका २१ स्थित आधाभारमा जंगलमा आज बिहानै भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।
जितपुरसिमरा उपमहानगरपालिका ३ का वडा अध्यक्ष तारा कार्की घुस रकम सहित सोमबार पक्राउ परेका छन्।
झडपमा परी इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युबराज तिमिल्सिनासहित १० जना प्रहरी समेत घाइते भएका र घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको थापाले बताए।
मधेश प्रदेशकै सबैभन्दा बढी क्रसर भएको बारा जिल्लामा रहेका खोलाहरूबाट नदीजन्य पदार्थहरूको ठेक्का सकार गर्ने ठेकेदारहरूले ठेक्का रकम र राज्यलाई तिर्नुपर्ने राजस्व नतिर्ने गरेको भेटिएको छ।