'सन् १९४८ मा स्वतन्त्र भएपछि श्रीलङ्काले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ'
श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले मंगलबार देशले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग वार्तामा भाग लिइरहेको बताएका छन्।
श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले मंगलबार देशले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग वार्तामा भाग लिइरहेको बताएका छन्।
श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले वर्तमान आर्थिक सङ्कटबाट देशलाई पार लगाउनका लागि छिट्टै संसद्मा मार्गचित्र प्रस्तुत गर्ने भएका छन्।