७ वैशाख २०८१ शुक्रबार

कागजमा मात्र गुडिरहेको सार्वजनिक यातायात प्राधिकरण

सहरी क्षेत्रमा क्षेत्रमा सार्वजनिक यातायात सेवालाई विश्वसनीय, सुरक्षित र प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारी बोकेको सार्वजनिक यातायात प्राधिकरण दुई वर्ष देखि अलपत्र छ।

महानगरको ‘पार्किङस्थल’मा ‘सिसी क्यामेरा’ जडान

विराटनगर महानगरपालिकाले ‘पार्किङस्थल’लाई व्यवस्थित बनाउने क्रममा ‘सिसी क्यामेरा’ जडान गरेको छ।

बजार क्षेत्रमा महानगरपालिकाले पार्किङ्गस्थल बनाउँदै

पोखरा महानगरपालिकाले बजार क्षेत्रभित्रै भिन्दैपार्किङ्गस्थल बनाउने भएको छ। सडकमै सवारी पार्किङ्ग गराएर सर्वसाधारणसँग शुल्क उठाँउदै आएको महानगरपालिकाले व्यस्त बजार क्षेत्रको सार्वजनिक जग्गा आफू मातहत आएपछि त्यही जग्गामा सवारी पार्किङीस्थल बनाउने योजना सहित काम सुरु गरेको छ।

मालवाहक सवारी साधनलाई क्वारेन्टाइनमा राख्न पार्किङस्थल निर्माण

रसुवाको उत्तरगया गाउँपालिका–१, खाल्डेमा मालवाहक सवारी साधनलाई क्वारेन्टाइनमा राख्नका लागि पार्किङस्थल निर्माण गरिएको छ।  अत्यावश्यक सामग्री ढुवानीका लागि आउने सवारी साधनलाई २४ घण्टा क्वारेन्टाइनमा राख्ने र डिसइनफेक्सन पश्चात मात्र जिल्लामा प्रवेश दिने योजना अनुरूप पार्किङस्थल निर्माण गरिएको हो।

तेलका ट्याङ्करको पार्किङस्थल बन्यो सडक

नेपाल आयल निगमको चारआली कार्यालयमा पार्किङस्थलको अभाव भएकाले सदरमुकाम जोड्ने व्यस्त सडकनै तेलका ट्याङ्करको पार्किङस्थल बन्न पुगेको छ।

पार्किङस्थल बन्यो दत्तात्रय मन्दिर परिसर

भक्तपुरको ऐतिहासिक महत्व बोकेको दत्तात्रय मन्दिर परिसर पार्किङस्थल बन्दै गएको छ। विश्व सम्पदामा सूचीकृत भक्तपुरको दरबार क्षेत्रपछि दोस्रो महत्वपूर्ण यो ऐतिहासिक ठाउँ अनाधिकृत पार्किङस्थल बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्