‘उपत्यकामा मोनोरेल नै उपयुक्त’
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको यातायात समस्या कम गर्न मोनोरेल नै उपयुक्त विकल्प रहेको बताएका छन्।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको यातायात समस्या कम गर्न मोनोरेल नै उपयुक्त विकल्प रहेको बताएका छन्।
काठमाडौंमा आइतबार दिउँसो भएको ट्राफिक जामले सर्वसाधारण पीडित बनेका छन्। सवारी साधानको व्यवस्थापन मात्र नभएर मानिसहरुको भिड पनि अत्याधिक हुँदा आवागमन अस्तव्यस्त बन्यो।
धेरैलाई लाग्न सक्छ– काठमाडौं महानगरपालिका सुन्धारास्थित बागदरबारमा छ । त्यही कारण महानगरवासी सुन्धारा आउँछन्। तर, महानगर विभाग तथा महाशाखा कार्यालय सुन्धारा मात्र छैनन्, विभिन्न नौ ठाउँमा छरिएका छन्।
काठमाडौं महानगरपालिकाअन्तर्गतको जुद्ध वारुण यन्त्र कार्यालयले शुक्रबार अग्नि विपद् न्यूनीकरण सचेतना सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ।
बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गर्दै काठमाडौं रोयल्सले पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा प्लेअफ सम्भावना बलियो बनाएको छ। जितसँगै काठमाडौं ४ खेलबाट ६ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाको बागडोर सम्हालेको डेढ वर्ष बढी भयो । जनप्रतिनिधि बनेर आएपछि मेयर शाक्य काम गरेर भन्दा विवादित बनेर चर्चामा आए । चुनाव बेला सय दिनमा एक सय एक काम गर्ने योजना सार्वजनिक गरेर शाक्यले जसरी चर्चा कमाए, ती काम गर्न नसक्दा उनको आलोचना पनि उतिकै भयो।
काठमाडौं उपत्यकाका सडकका खाल्डाले धेरैपल्ट दुर्घटना निम्त्याइसकेको छ । सरकारी निकायको लापरवाहीको हदका कारण सर्वसाधारणले अनायासै ज्यान गुमाएका छन् ।
काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको जिम्मेवारीमा पर्ने अनुगमन र न्यायिक समिति निष्क्रिय देखिएका छन्। स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष बित्दा समेत यी समितिले पूर्ण रूपमा कार्य सम्पादन गर्न सकेका छैनन्।
काठमाडौं उपत्यकामा करिब दुई सय हारहारी सवारी रुट छन् । ती रुटमा कुन सवारी कहाँ गुड्याउने कुनै मापदण्ड छैन । एउटै रुटमा सबै खालका सवारी गुड्दा जामको सास्ती झेल्नुपर्ने बाध्यता छ।
काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ। दशैँअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दशैँलगत्तै तापक्रम घटेको छ।
बसको सुविधाअनुसार काठमाडौंबाट पोखरा पुग्न सात सयदेखि दुई हजार रुपैयाँसम्म भाडा लाग्छ। तर, हवाईजहाजको भाडादर १५ सय रुपैयाँ भएको छ।
खाल्डा, धुलो, धुवाँ, ट्राफिक जाम काठमाडौं उपत्यकाका सडकको पहिचानै बनिसक्यो। सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ। पाइलैपिच्छेका जोखिमले कहाँ र कतिबेला ज्यान जाने हो भन्न नसकिने अवस्था छ।
पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले धनगढी ब्लुजलाई १७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले धनगढी ब्लुजलाई जितका लागि १ सय ८१ रनको लक्ष्य दिएको छ।
आजभन्दा तेह्र सय वर्ष अगाडीको कुरा हो । अहिले जस्तो थिएन काठमाडौँ । हुने कुरा पनि भएन । केही थिएन तर पनि सबै कुरा थियो ।