डिपिआरबिनै फास्टट्रयाक
काठमाडौं–तराई–मधेस दु्रत मार्ग (फास्टट्र्याक) निर्माण विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बिनै अघि बढाइएको छ। फास्टट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ।
काठमाडौं–तराई–मधेस दु्रत मार्ग (फास्टट्र्याक) निर्माण विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बिनै अघि बढाइएको छ। फास्टट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ।
शिवराम श्रेष्ठले सूर्य नेपाल काठमाडौं ओपनअन्तर्गत बिहीबार भएको तेस्रो दिनको समाप्तिमा छ स्ट्रोकको अग्रता बनाएका छन्।
काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले विद्यार्थीलाई ठगेको खुलासा भएको छ। चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएसका लागि शैक्षिक वर्ष २०७५/७६ का लागि उपत्यकाभित्रका मेडिकल कलेजले ३८ लाख ५० हजार र उपत्यकाबाहिरका मेडिकल कलेजले ४२ लाख ४५ हजारभन्दा बढी शुल्क लिन नपाउने मन्त्रिपरिषद्को निर्णयविपरीत चर्को शुल्क उठाएर उक्त कलेजले विद्यार्थीलाई ठगेको पाईएको हो।
काठमाडौं मोडेल कलेज(केएमसी) एजुकेसन नेटवर्कले स्नातक तह उतीर्ण विद्यार्थीका लागि रोजगार मेला आयोजना गर्ने भएको छ। मंसिर २१ गते विभिन्न कम्पनी, बैंकिङ, गैरसरकारी क्षेत्रका २५ भन्दा बढी रोजगारदाता सस्थांको सहभागिता हुने नेटवर्कका निर्देशक किशोर गौतमले जानकारी दिए।
काठमाडौं–तराई जोड्ने दू्रतमार्ग (फास्ट ट्र्याक) निर्माणका क्रममा अधिग्रहण भएको जग्गाको उचित मुआब्जा नपाएको भन्दै ललितपुरको लितपुरको खोकना र बुङमतीका बासिन्दाले काममा अवरोध गर्ने चेतावनी दिएका छन्। स्थानीयले सरकारबाट उचित मुअब्जा नपाएको गुनासो गरेका छन्।
काठमाडौँ महानगरपालिकाले जनगुनासो सुन्नका लागि हटलाइन नम्बर तय गरेको तीन महीना बितिसक्दा पनि गुनासो अत्यन्तै थोरै सङ्ख्यामा आएको छ।
२०७२ वैशाख १२। हाम्रो पुस्ताले देखेको सबैभन्दा ठूलो भुइँचालो । धेरै ठूलो जनधनको क्षति गरेको भूकम्पको असरबाट नेपाल अझै पूर्णरूपमा तंग्रिन सकिरहेको छैन। भूकम्पपश्चात् नवनिर्माणको कार्यले तीव्र्रता पाइरहेको र आम जनमानसमा पनि बलियो संरचना निर्माण गर्नुपर्छ भन्ने चेतनाको विकास भइरहेको पाइन्छ। हाल स्थानीय तहहरूमा नक्सा पासपश्चात् मात्र नयाँ संरचना निर्माण गर्न पाइने नियम लागू हुँदै गइरहेको छ। यसले गर्दा निश्चित मापदण्डभित्र रहेर नयाँ संरचनाहरू निर्माण गर्न पक्कै टेवा पुग्ने र पुगिरहेको पनि देखिन्छ। तर बलियो संरचना भन्दै गर्दा धेरैले जमिनमाथिको संरचनालाई मात्र बुझ्ने तर संरचनाहरू बन्ने स्थानको जमिन वा माटोलाई भने पूर्णतः बेवास्ता गरेको पाइन्छ। यस्तो स्थितिमा मुख्यतः भूकम्पको प्रभावले माटो तरलीकरण हुँदा पार्ने प्रभावका बारेमा काठमाडौँको माटोलाई आधार मान्दै यो लेख तयार गरिएको छ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावी अभियानका क्रममा काठमाडौंलाई धुलोधुवाँ मुक्त बनाएर ‘नो मास्क सिटी’ बनाउने बाचा गरेका थिए। मेलम्ची आयोजनाको पाइप खन्दा तथा अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने र विशेष प्रविधिको प्रयोग गरि धुलो तथा खाडलरहित काठमाडौं निर्माण गर्ने योजना आफूसँग भएको उनले बताएका थिए।
काठमाडौं महानगरपालिकाले आजदेखि महानगरलाई धुलोधुवाँबाट मुक्त गराउनका लागि ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’को शुरुआत गरेको छ।
मैले दस वर्षको उमेरमा आमा गुमाएँ। उहाँ बिरामी हुनुहुन्थ्यो। तर, तपाईंहरूजस्ता तालिमप्राप्त चिकित्सकहरू वरपर नभएका कारणले उहाँले उपचार पाउनुभएन। त्यस बेला धुलिखेल पिछडिएको सानो बस्तीजस्तो थियो। धुलिखेलका धेरैजसो बासिन्दा राम्रो अवसर खोजीमा काठमाडौँ र अन्यत्र बसाइँ सर्थे। त्यस्तो परिवेशमा म हुर्कदै गएँ, समाजको अवस्था बुझ्दै गएँ। मेरोजस्तो अवस्था कसैले भोग्नु नपरोस् भन्ने भावना मनमा विकास हुँदै गयो। त्यही भावनाले नेपालको स्वास्थ्य क्षेत्रमा केही योगदान पु-याउने इच्छा जन्मायोे।
काठमाडौं महानगरपालिकाले सरकारी शिक्षाको गुणस्तर सुधारका लागि अब्बल स्कुल बनाउने प्रधानाध्यापकलाई कमजोर सरकारी स्कुलमा खटाउने निर्णय गरेको छ।
राजधानी काठमाडौँ यतिबेला धुम्म परेको छ । मौसम परिवर्तन भएको होइन । जाडो महिना नलाग्दै आकाशमा बादल देखिएको छ । यो स्वाभाविक मौसमी परिवर्तन भन्दा पनि प्रदूषण हो । नियमित रूपमा पानी पर्न छाडेपछि कचौरा आकारको काठमाडौँ प्रदूषणको सिकार बन्छ ।
काठमाडौं महानगरपालिकाका कर्मचारी कार्यालयमा हाजिर गरेर टाप कस्ने (हाटा) गरेको पाइएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सोमबार चीन प्रस्थान गरेका छन्।
काठमाडौँ महानगरपालिकाले पैदलयात्रुको चाप बढी भएको स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ।