८ मंसिर २०८१ शनिबार
image/svg+xml

प्राविधिक टोलीद्वारा कर्णाली पुलको प्रारम्भिक अध्ययन सुरु

सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको सात सदस्यीय प्राविधिक कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे प्रारम्भिक अध्ययन थालेको छ।

आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात, भोलि वर्षाको सम्भावना

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आज पनि यी प्रदेशमा वर्षासँगै हिमपात

सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिममा वर्षासँगै हिमपात

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

शहीदनगर नगरपालिकाका जिन्सी शाखा प्रमुख भट्टराई निलम्बित

स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गराएसँगै भट्टराई निलम्बनमा परेका हुन्।

पहाडी भू–भागमा आंशिक बदली, आज यी प्रदेशमा हिमपात

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

बिहानैदेखि कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा चट्टयाङ्गसहित वर्षा

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।

महोत्तरीमा ग्लोबल बैंकको नयाँ शाखा

ग्लोबल आइएमई बैंकले महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा पाँच नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

बिहानैदेखि काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा

महाशाखाका अनुसार अहिले बागमती, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ।

सुदूपश्चिम र कर्णालीमा आज वर्षा

राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

आज कोशी र गण्डकीमा हिमपात, भोलिदेखि यी प्रदेशमा वर्षासँगै हिमपात

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आज उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

चैनपुरमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा

राष्ट्रिय वाणिज्य बैंकले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका ३ पोखरीबजारमा २८७ औं शाखा कार्यालय विस्तार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्