५ वैशाख २०८१ बुधबार

हेलिकोप्टरका क्याप्टेन पिट्नेलाई कारबाही गर्न वायुसेवा सञ्चालक संघको माग

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जीउज्यानकोसमेत पर्वाह नगरी अहोरात्र दुर्गम क्षेत्रका वासिन्दाको सेवामा खटिँदै सुत्केरी, बिरामीलगायत मानवीय तथा विकास निर्माणका काममा संलग्न क्याप्टेनलाई कुटपिट गर्ने कार्य आपत्ति जनक छ।

सरकारको निर्णयप्रति आपत्ति जनाउँदै वायुसेवा सञ्चालक संघ

वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। वायुसेवा सञ्चालकहरूले हवाई इन्धनको मूल्य नघटाएको भन्दै सरकारप्रति आपत्ति जनाएको हो।

वायुसेवा संघको गैरजिम्मेवारी आपत्कालीन उडान पनि नगर्ने

वायुसेवा सञ्चालक संघले बुधबारदेखि देशभर आन्तरिक उडान बन्द गर्ने घोषणा गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई दिनअघि विभिन्न कम्पनीका ५५ वटा विमान र हेलिकोप्टरले रातिको समयमा काठमाडौंबाहिर तोकिएका आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्