७ वैशाख २०८१ शुक्रबार

एक्साइडको स्टार र म्याजिक इन्भर्टर सार्वजनिक

एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ एक्साइडको इन्भर्टर बजारमा सार्वजनिक गरेको छ।

टाटा मोटर्सको बडादशैं अफर

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्वको अवसरमा नयाँ गाडी खरिदकर्ताहरूलाई टाटा मोटर्स बडा दशै बडा अफर सार्वजनिक गरेको छ।

टाटाद्वारा विद्युतीय गाडी किन्ने ग्राहकलाई सुविधा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले विद्युतीय गाडी किन्न चाहनु हुने ग्राहकलाई छिटो, सरल र सहज गाडी फाइनान्सिङ गर्ने सुविधा ल्याएको छ।

बाग्लुङमा सिप्रदीको २६औं शाखा

सिप्रदी ट्रेडिङ प्रालिले बाग्लुङमा २६औं शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले बिहीबार एक कार्यक्रम गरी सर्भिस सेन्टरको शुभारम्भ गरेको हो।

टाटा कमर्सियल गाडीहरूको मेघा होली क्याम्प

होलीको अवसरमा सिप्रदी ट्रेडिङले सम्पूर्ण टाटा कमर्सियल गाडीहरूको लागि मेघा होली क्याम्पको आयोजना गरेको छ।

टाटाको मेगा सर्भिस क्याम्प सम्पन्न

टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङद्वारा १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा आयोजित मेगा सर्भिस क्याम्प सम्पन्न भएको छ।

काठमाडौंमै नेक्सन ईभीले ३४७ किमीसम्म रेञ्ज निकाल्न सफल

वातावरण संरक्षण र देशको दिगो आर्थिक विकासको लागि विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवद्र्धन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको छ।

सिप्रदीको नयाँ पीभी सर्भिस नैकापमा

सिप्रदी ट्रेडिङले नैकापबाट ‘पेसेन्जर’ श्रेणीका गाडीहरूको सेवा (पीभी सर्भिस) सुरुआत गर्ने भएको छ।

सिप्रदी र एभरेष्ट बैंकबीच सम्झौता

सम्झौता अनुसार टाटा मोटर्सबाट विद्युतीय सवारीसाधन खरिद गर्न चाहने व्यक्ति वा संस्थाले एभरेष्ट बैंकका सबै शाखाबाट १२.८ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र किफायती कर्जा सुविधा पाउनेछन्।

स्किल अप दीक्षान्त कार्यक्रम

सिप्रदी ट्रेडिङले सिप्रदीयन सहायता संस्थाको आयोजनामा ६ महिने निःशुल्क स्किल-अप तालिम कार्यक्रम सम्पन्न गरेको छ।

टाटा मोटर्सको द-सही अफर

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले २०७९ सालको दशैंलाई थप उत्साहजनक बनाउन ‘दशैंमा द-सही अफर’ ल्याएको छ।

टाटा नेक्सन ईभीको प्रथम वर्ष सफलतापूर्वक पूरा

सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा नेक्सन ईभीको नेपाली बजारमा बिक्री वितरण प्रारम्भ भएको प्रथम वर्ष आज सफलतापूर्वक पूरा गरेको छ।

एक्साइडको डिलर मिट कार्यक्रम सम्पन्न

नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्