छोरा बुहारीबाट अपहेलित भएका घटनाले रसाए सबैका आँखा
मानव सेवा आश्रमले नेपालगन्जमा ‘आमा सेमिनार’ गरेको छ। मानवता प्रवर्द्धन कार्यक्रमअन्तरगत आश्रमको नेपालगन्ज शाखाले बुधबार बेलुकी उक्त सेमिनार गरेको थियो।
मानव सेवा आश्रमले नेपालगन्जमा ‘आमा सेमिनार’ गरेको छ। मानवता प्रवर्द्धन कार्यक्रमअन्तरगत आश्रमको नेपालगन्ज शाखाले बुधबार बेलुकी उक्त सेमिनार गरेको थियो।
पाल्पाबाट कर्मको खोजीमा राजधानी पसेकी उनी यति बेला ‘आमाछोरी अचार’ व्यवसाय मार्फत सपना खोज्दै छन्।
स्वास्थ्यकर्मीको सल्लाहअनुसार सात पटक गर्भजाँच गराएकी रीताले अन्तिम अवस्थामा भने समयमा स्वास्थ्यचौकी पुग्न नसकेकै कारण मृत्युवरण गर्नुपर्यो।
गोरखामा आमाका नामबाट नागरिकता वितरण सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले बाबुको पहिचान नखुलेका १६ वर्ष पूरा भएका नागरिकलाई आमाका नामबाट नागरिकता वितरण गर्न सुरु गरिएको हो।
नागरिकता व्यक्तिको व्यक्तिगत पहिचानसँग जोडिएको अत्यन्त संवेदनशील विषय हो। नागरिकता नहुँदा शिक्षा, व्यवसाय, विदेश भ्रमण आदि सम्पूर्ण कार्य रोकिन्छन्।
तीजलाई भाद्र शुक्ल द्वितीया दर खाने, तृतीयाको दिन व्रत, उपासना, चौथीमा गणेश भगवानको आराधना र पञ्चमी तिथिमा सप्तऋषिहरूको पूजा आराधना र महिलाहरूले गर्ने अनेक विधिसहितको तीजको समापन भने पनि अहिले तीजको रन्को महिनौँ अगाडि सुरु हुन्छ।
वर्षौँदेखि ओझेलमा रोटाङको साकेलास्थित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल धन्नेश्वरी गुफाको संरक्षण र विकास गर्न स्थानीय आमा समूह कम्मर कसेर लागिपरेको छ।
महिला विश्व कप च्याम्पियनलाई ओठमा चुम्बन गरेका कारण विवादमा तानिएका स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सकी आमाले भोक हडताल थालेकी छन्।
गत जेठ २५ मा अपहरण गरी हत्या गरिएकी कैलालीको लम्कीचुहा नगरपालिका ४ की ३३ वर्षीया मञ्जु रावलका दुई सन्तान बिचल्लीमा परेका छन्। आमाको हत्यापछि यी दुई दाजुबहिनी बिचल्लीमा परेका हुन्।
कपिलवस्तुको विजय नगर गाउँपालिकामा २ जलियामा करेन्ट लागेर ६ वर्षीय बालिकाको मृत्यु भएको छ। स्थानीय चाँद अलि भाँटको छोरी साहिमा भाटको करेन्ट लागेर मृत्यु भएको हो।
मोर्गान खेलकुदसँगै एक आमाको भूमिका पनि निकै सरल तरिकाले निर्वाह गरिरहेकी छिन् र यसमा उनी सन्तुष्ट देखिइन्। सन् २०१९ मा अमेरिकाले विश्वकप उपाधिको रक्षा गर्दा चार्ली जन्मिएकी समेत थिइनन्। हाल उनी तीन वर्षकी भइसकिन् ।
बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिएका छन।
खरले छाएको सानो घर। घरछेउको खेतबारीमा धान हरियो छ। हरियो धान खेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, ‘यो मेरै थियो, स्कुललाई दिएँ, मैले त पढ्न पाइनँ, अब अरूले पढ्न पाऊन।’
बेवारिसे अवस्थामा तीन बालबालिका फेला परेका छन्। कालिकोटको पलाँता गाउँपालिका— ८ घर बताउने वर्ष १३ का मदन बम, वर्ष १० का भूपेन्द बम र वर्ष ७ की दर्पना बम दैलेखको डुंगेश्वरमा फेला परेका हुन्।
‘मिस युनिभर्स’मा नेपालका प्रतिनिधि पठाउने उमङ क्रियशनले यो वर्षको ‘मिस युनिभर्स नेपाल २०२३’ को सुरुवात गरेको छ । आज पर्यटन बोर्डको हलमा एक समारोहको आयोजना गर्दै आगामी संस्करणमा सहभागी हुन झनै फराकिलो दायरा बनाएको घोषणा गरिएको छ। यस प्रतियोगिताका राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले सहभागिताको मापदण्डलाई खुकुलो बनाइएको जानकारी दिइन।