कीर्तिपुर मैदानमा सन्दिपको पक्षमा नारा लाउनेलाई प्रहरीले गर्यो लाठीचार्ज
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र क्यानाडाबीच क्रिकेट म्याच भइरहँदा सन्दिप लामिछानेको नाममा नारा लागाउने समर्थकलाई प्रहरीले लाठीचार्ज गरेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र क्यानाडाबीच क्रिकेट म्याच भइरहँदा सन्दिप लामिछानेको नाममा नारा लागाउने समर्थकलाई प्रहरीले लाठीचार्ज गरेको छ।
डा. भण्डारीले भने ’यो हाम्रा लागि ऐतिहासिक क्षण हो। टिचिङको मात्र टिमले गरेको यो कार्यलाई आत्मनिर्भर भइसकेको रूपमा लिएका छौ।’
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिवि उपकुलपति छनौटको मापदण्ड अस्पष्ट रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएकी छिन्।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी) बीच सहकार्य आदाप्रदानका विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को इतिहासमै पहिलोपटक उपकुलपतिका लागि महिलाको आवेदन परेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका नक्कली डा।सम्बुद्ध भट्टाचार्यले त्रिवि शिक्षण अस्पतालका डाक्टर भन्दै क्लिनिकमा काम गरेको पाइएको छ।
त्रिविवि शिक्षण अस्पताल महाराजगन्जमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु हुन लागेको छ। अस्पतालका अनुसार एक देखि डेढ महिनाभित्र सो सेवा सुरु हुनेछ। नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्ने टिचिङ दोस्रो अस्पताल हो।
विश्वविद्यालयका पदाधिकारीमध्ये कुनै एक पदमा तीन वर्ष काम गरेको अनुभव अनिवार्य गरिएपछि छनोट समितिमाथि शंका उत्पन्न भएको शिक्षाविद् विद्यानाथ कोइरालाको ठहर छ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठन गरिएको समितिले फेरी दरखास्त आह्वान गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति छनोटका लागि प्रकाशन गरिएको सूचनाप्रति आपत्ति जनाएका छन्।
त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे वार्षिक क्यालेन्डर सार्वजनिक गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ।
नाम सजग भए पनि अफिस अफ रेक्टर पाठ्यक्रम विकास केन्द्र कीर्तिपुरले उनको मान्यता तथा समकक्षता निर्धारण प्रमाणपत्रमा सजगता अपनाउन नसक्दा त्रिवि विवादमा परेको छ।
विद्यार्थी नपाएर खडेरी भोग्न थालेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को रेकर्ड काण्ड गत साता समाचारपत्रका पानाहरूमा छताछुल्ल भयो।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यको स्वास्थ्य अवस्थामा सामान्य सुधार आएको छ।
पुस २ गते त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोह थियो। समारोह आयोजना गरिएको थियो दशरथ रंगशालामा।