गगनको ‘संवाद यात्रा : आज कपिलवस्तुदेखि दाङ र बाँकेसम्म
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पश्चिम तराईका जिल्लामा गरिरहेको संवाद यात्रा आज पनि जारी छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पश्चिम तराईका जिल्लामा गरिरहेको संवाद यात्रा आज पनि जारी छ।
पश्चिम तराईका थारु समुदायलाई वंशानुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग बढ्दै गएको छ। सिकलसेलबाट सन्तानलाई बचाउनका लागि अनिवार्य रूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको हो।
पश्चिम तराईमा दैनिक गर्मीको पारो चढ्दैछ। अत्यधिक गर्मी बढ्दा सुदूर तराईको जनजीवन प्रभावित बनेको छ। अत्यधिक गर्मी हुँदा कैलाली, कञ्चनपुरका साथै डोटीको दिपायल र अछामको साँफेबगर क्षेत्रको जनजीवन कष्टकर बन्दै गइरहेको छ।
बाँकेलगायत पश्चिम तराईका केही क्षेत्रमा दैनिक गर्मी बढ्दैसँगै लु-लाग्न सुरु भएको छ। दिउँसो १२ बजेदेखि २ बजेसम्म लु-लाग्ने गरेको हो।
बाँके लगायत पश्चिम तराईका केही क्षेत्रमा तातो हावा चल्न थालेको छ। दैनिक गर्मी बढ्दै गएपछि पश्चिम तराईका नेपालगन्ज, भैरहवा लगायत क्षेत्रमा तातो हावा चल्न सुरु भएको हो।
आस्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ।