१५ मंसिर २०८१ शनिबार
image/svg+xml

माओवादी आठौँ महाधिवेशनः बन्दसत्र ११ बजेदेखि प्रज्ञा भवनमा

बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए।

नीति र नेतृत्व

अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले विकास गर्न खोज्दा आफूलाई सरकारबाट हटाइएको भन्ने दाबी गर्दै आएका छन्। वास्तवमा यही कारणले एमाले सरकारबाट हटेको होइन भन्नेमा सर्वसाधारण जानकार छन्।

माओवादीको बन्द सत्र आज बिहान ११ बजेदेखि सुरु हुने

नेकपा(माओवादी केन्द्र)को बन्दसत्र आज बिहान ११ बजेदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ। हिजो उद्घाटन सत्र भव्य कार्यक्रमका साथ सम्पन्न गरेको माओवादीको बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको थियो।

राष्ट्रिय महाधिवेशनमा ‘माओवादी ब्राण्ड’को खोजी

माओवादी अध्यक्ष प्रचण्डका शब्दमा सुधारसहितको क्रान्तिकारी माओवादी बनाउने संकल्प आठौं महाधिवेशनले गर्नेछ। देश, जनताको विश्वासलाई कुन रूपमा माओवादीले सम्बोधन गर्ला भन्ने यतिबेला आम जनमानसमा चासो छ।

पदाधिकारी १५ जना हुने

केन्द्रीय समितिमा यस विषयमा छलफल भइसकेको छ। पार्टीमा अब अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव, एक कोषाध्यक्षसहित १५ पदाधिकारी रहने छन्। यो प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटी बैठकमा राखेका थिए।

माओवादी केन्द्र महाधिवेशनः कमजोरीको आत्मसमीक्षा गर्छौं, दाहाल

माओवादी संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षताजस्ता अजेन्डा स्थापित गर्न सफल भए पनि राजनीतिक शक्तिका हिसाबले भने कमजोर हुँदै गएको छ । कसरी यस्तो भयो, महाधिवेशनमा समीक्षा गरिने नेताहरूले बताएका छन्।

एमालेका नेता कार्यकर्ताले पार्टी विभाजनको कारण खोज्नुपर्छ : प्रचण्ड

देशलाई स्थायित्व दिन र समाजवादतिर लैजाने उद्देश्य राखेर एकता गरिएको उनले स्पष्ट पारे। पार्टी एकता गरेर गल्ती नगरेको जिकिर गर्दै उनले समीक्षा आवश्यक रहेको बताए।

माओवादीको राष्ट्रिय सम्मेलन: सुरक्षा रणनीति परिवर्तन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौँको सुरक्षा रणनीति परिवर्तन गरिएको छ।

माओवादी मार्ग

अन्य दल र माओवादीमा खासै फरक देखिएन। आखिर त्यस्तै दल बन्नका निम्ति माओवादीले १७ हजारको हिंसा/हत्याको कारक हुने गरी आन्दोलन गर्नुपर्ने थिएन।

‘कुनै पनि हालतमा संसद् विघटन हुन दिँदैनौं’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले तेस्रो पटक संसद् विघटनको प्रयासमा सक्रिय भएको आरोप लगाएका छन्।

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादी निर्णय

माओवादीले वडा तहदेखि नै सम्मेलन सम्पन्न गरेकाले पनि महाधिवेशनमा परिणत गर्न कुनै कठिनाइ नभएको तर्क गरेको छ।

माओवादी एमसिसीको विरोधी होइन: प्रचण्ड

यसअघि पनि विभिन्न दातृ राष्ट्र तथा निकायले दिएको सहयोग नेपालले लिँदै आएको स्मरण गराउँदै अध्यक्ष दाहालले एमसिसी सम्झौतामा उठेका प्रश्नको भने निरुपण हुनुपर्नेमा जोड दिए।

आइतबार माओवादीको केन्द्रीय समिति बैठक बस्ने

सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। प्रवक्ता महराले आइतबार अपराह्न १ बजे सम्मेलन सुरु हुने जानकारी दिए।

माओवादी स्थायी समिति बैठक बस्दै

शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पेश भएको थियो।

गणतन्त्र नाममा आरोप–प्रत्यारोप

हिजोआज कतिपय नेता बोली वचनद्वारा पूर्वराजा ज्ञानेन्द्रका नाममा आफ्नै कर्मले सातो गएको जस्तो दयनीय मानसिकता प्रकट गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्