१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एमसीसीका कारण गठबन्धन अझ मजबुत बन्याेः प्रचण्ड

प्रचण्डले एमसीसी पारित गरेर गठबन्धन दलहरुले देशलाई गम्भीर दुर्घटनाबाट जोगाएको पनि बताए। ‘एउटा परियोजनाको कारणले देशको राष्ट्रिय राजनीति र नेपाली समाजनै विभाजित हुने अवस्था थियो,’ उनले भने, ‘व्याख्यात्मक घोषणा गरेर एमसीसीको बैधानिक समाधान गर्‍यौं।’

नियत समयमै निर्वाचन

त्यो बेला ओलीले गरेको विघटन बेठीक हुने र अहिले यो गठबन्धनले गरेकोचाहिँ ठीक भन्ने हुँदैन। त्यसैले अहिलेको संसद्लाई पूर्ण कार्यकाल चलाउनका निम्ति प्रयत्न गर्नु आवश्यक छ।

माओवादी केन्द्र पदाधिकारी टुंग्याउन असफल

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले ९७ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने प्रस्ताव राखेका थिए । तर पार्टीभित्रै सहमति जुट्न नसक्दा ५० जनाको नाममात्रै अनुमोदन भएको छ।

माओवादी केन्द्रीय समितिः युवा प्राथमिकतामा

नेकपा(माओवादी केन्द्र)ले पार्टीमा भावी नेतृत्वसमेत तयार पार्ने उद्देश्यले युवालाई प्राथमिकताका साथ केन्द्रीय समितिमा समेटेको छ।

निर्वाचनअघि माओवादी केन्द्रले पदाधिकारी, स्थायी र पोलिट्ब्युरो नबनाउने

काठमाडौंकाे बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमासोमबार बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘समयको अभावका कारण हामी अहिले चुनावअघि पदाधिकारी,स्थायी समिति र पोलिट्ब्युरो बनाउँदैनौँ।’

माओवादी केन्द्रीय कमिटीकाे बैठक बस्दै

माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो। आइतबारदुईपटक सारिएको बैठक आज बस्न लागेको हाे।

अर्लि इलेक्शनको सम्भावना छैनः वर्षमान पुन

नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले अर्लि इलेक्शनको सम्भावना नभएको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताए।

माओवादी केन्द्रीय समिति बैठक: प्रचण्डले एमसीसीबारे जवाफ दिने

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज अपराह्न २ बजे बस्ने भएको छ।

माओवादी केन्द्र मोरङ संयोजकमा विश्वास

नेकपा माओवादी केन्द्र प्रदेश १ ले मोरङ जिल्ला समन्वय समितिको संयोजकमा विजयकुमार विश्वास चयन गरेको छ। पार्टीको प्रदेश कमिटिले विश्वासलाई संयोजकको जिम्मेवारी दिएको हो ।

माओवादीभित्रको विवादमा ‘विप्लव’ प्रवेश

दाहालले आफूसँग चिढिएका श्रेष्ठलाई भेटेर दायाँबायाँ नसोच्न, एमसिसीबारे आफ्नो मत पार्टीभित्रै राख्न र अन्य विषयमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्। श्रेष्ठ पूर्वएकता केन्द्र ब्युँताउने तयारीमा रहेको स्रोतको दाबी छ। यस्तो बेलामा श्रेष्ठले विप्लवसँग गरेको कुराकानीले नयाँ मोड लिनसक्ने अडकलबाजी हुन थालेको छ।

निर्णय विपरित एमसीसी पारित गरेको भन्दै नेता पोखरेलद्वारा आपत्ति

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले पार्टीको निर्णय विपरित एमसीसी यथास्थितिमा संसदबाट पारित गरेको भन्दै आपत्ति जनाएका छन्।

लुम्बिनी सरकारको नेतृत्व: खोस्न खोज्दै कांग्रेस, बचाउमा माओवादी

गठबन्धनलाई मजबुत बनाएर अगाडी बढ्ने सत्ता साझेदार दलहरुको रणनीति बमोजिम वर्तमान सत्ता सहकार्यको आयु पनि लम्बिएको छ। तर केन्द्रमा सत्ता गठबन्धन कायमै रहँदा लुम्बिनी प्रदेशको भने सत्ता नेतृत्व फेरबदलको बहस पुनरावृत्ति भएको छ।

माओवादी केन्द्रमा बढ्यो मतभेदः सात सांसद कारबाही दायरामा

सोमबार पत्रकार सम्मेलनमा दाहालले केही नेताको विमति रहनु स्वाभाविक भएको उल्लेख गरे पनि सांसदले ह्विप उल्लंघन गरेको बारे केही बताएनन्। उनले यो विमतिको विषयमा केन्द्रीय समितिमा छलफल हुने बताएर पार्टीभित्रको विवादबारे पत्रकारको जिज्ञासालाई साम्य पार्ने कोसिस गरेका थिए।

एमसीसी पारित भएपछि म निकै खुसी छु, देश दुर्घटनाबाट बच्यो: प्रचण्ड

निजी निवास खुमलटारमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष दाहालले एमसीसीका कारण राजनीतिक दलहरु र समाज नै विभाजित भई प्राप्त उपलब्धि पनि गुम्ने खतरा पैदा भएको बताएका हुन्।

माओवादी संसदीय दलको बैठकमा व्याख्यात्मक टिप्पणीबारे छलफल

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा एमसिसी सम्झौता अनुमोदनका सन्दर्भमा तयार भएको व्याख्यात्मक टिप्पणीका बारेमा छलफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्