९ मंसिर २०८१ आइतबार
image/svg+xml

म्यानकडमा स्पष्ट नीति आवश्यक : बट्लर

इन्डियन प्रिमियर लिग (आइपिएल)मा म्यानकडका सिकार भएका इङ्ल्यान्डका ब्याट्सम्यान जोस बट्लरले बिहीबार यस्ता घटनामा स्पष्ट नीति हुनुपर्ने बताएका छन्।

आश्विनप्रति टीकाटिप्पणी जारी

इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स इलेभन पन्जाबका कप्तान रविचन्द्रन आश्विनले बलिङ गर्नुअगावै राजस्थान रोयल्सका जस बट्लरलाई नन स्ट्राइकिङ इन्डमा रनआउट (म्यानकाडिङ) गरेको घटनाले विश्व क्रिकेटमा विभिन्न टीकाटिप्पणी भइरहँदा केही पूर्वखेलाडीले भने म्यानकाडिङ आवश्यक भएको बताएका छन्।

इण्डियन प्रिमियर लिग : चेन्नईको लगातार दोस्रो जित, दिल्ली ६ विकेटले पराजित

चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ। मंगलबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित दर्ता गरेको हो।

आश्विनको विवादास्पद बलिङ

रविचन्द्रन आश्विनले जस बट्लरलाई नन स्ट्राइकिङ इन्डमा रनआउट गर्दै विवादास्पद रूपमा पवेलियनका बाटो देखाएको खेलमा सोमबार इन्डियन प्रिमियर लिग (आइपिएल) मा  राजस्थान रोयल्सले किङ्स इलेभेन पन्जाबलाई १४ रनको नतिजा सुम्पिएको छ।

कोलकाताको विजयी सुरुआत

हैदराबादले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य कोलकाताले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो । कोलकाताका नीतेश रानाले सर्वाधिक ६८ रन जोड्दा आन्दे्र रसेलले अविजित ४९ र रोबिन उत्थपाले ३५ रनको योगदान गरे।

आइपिएलको नयाँ संस्करण आजबाट, उद्घाटन खेलमा धोनी र कोहलीको टिम भिड्दै

विश्वकै सर्वाधिक लोकप्रिय इण्डियन प्रिमियर लिग (आइपिएल) को १२ औं संस्करण शनिबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ।

आइपिएलको छाँयामा बलिउड

विश्वभरका प्रख्यात क्रिकेटरलाई मालामाल बनाउने इण्डियन प्रिमियर लिग(आइपिएल)को १२ औं संस्करण आगामी मार्च २३ बाट भारतमा शुरु हुँदैछ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले भारतमा आइपिएल आयोजना गर्ने भने पनि यसको पुरा तालिका सार्वजनिक गरिसकेको छैन्।

आइपिएल अक्सन : १६ वर्षिय खेलाडीलाई १ करोड ५० लाख

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटका फ्रेन्चाइज टोलीले अनक्याप खेलाडीमाथि उच्च मूल्य गरेको यस सिजनको अक्सन बुधबार सम्पन्न भएको छ।

आइपिएल अक्सन : वरुणको मूल्य ८ करोड ४० लाख

१२औं सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सनमा मंगलबार भारतका युवा स्पिनर वरुण चक्रवर्थी ८ करोड ४० लाख भारुमा बिक्री भएका छन्।

आइपिएल खेलकाे सट्टेबाजी गर्ने नागराज जेल चलान

महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ।

आइपिएल क्रिकेटमा सट्टेबाजी गर्ने नागराज जेल चलान

महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ।

आइपिएल क्रिकेटमा दुई करोड ४० लाखको सट्टेबाजी गर्ने पक्राउ

महानगरीय अपराध महाशाखाले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ।

आइपिएलः साविक विजेता मुम्बईको पहिलो जित

साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पहिलो जित दर्ता गरेको छ।

टिसिएलको आइपिएल प्रेडिक्ट टु विन

टेलिभिजन ब्रान्ड टिसिएलले आइपिएलका लागि आइपिएल पे्रडिक्ट टु विन कन्टेस्ट सार्वजनिक गरेको छ ।उक्त कन्टेस्टमा सहभागी हुन टिसिएलको फेसबुक पेज लाइक गरी आफूले चाहेको टिम छान्न सकिने कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्