४ वैशाख २०८१ मंगलबार

चार वर्षमा १३६ शिक्षकमाथि यौनहिंसाको आरोप

शिक्षाविद् कोइरालाका अनुसार अमेरिका तथा युरोपतिर विद्यार्थीको गाला छुन नपाइने मानक छ। थाइल्याण्डमा टाउको छुन पाइँदैन। मुस्लिम देशहरूमा आँखा जुधाएर धेरैबेर हेर्न पाइँदैन्।

वार्डेनमाथि छात्रा यौन दुर्व्यवहारको आरोप

जेठ १० गते चाबहिलको सेन्ट लरेन्स कलेजमा शिक्षकद्वारा छात्रामाथि यौन दुर्व्यवहारको आरोप सार्वजनिक भएको थियो।

राजनीतिक पहुँचले अभियुक्त उम्किने चिन्ता

अभियुक्तमध्येका शिक्षक जनार्दन अधिकारी पूर्वमन्त्री गोकुल बास्कोटा सूचना, प्रविधि तथा सञ्चारमन्त्री हुँदा उनको सचिवालयमा मिडिया विश्लेषकका रूपमा नियुक्त भएका थिए। उनी पूर्वमन्त्री बास्कोटाकै गृह जिल्लाका बासिन्दा हुन्। उनको स्थायी ठेगाना भुम्लु गाउँपालिका १ रहेको प्रहरीले जनाएको छ।

चावहिलकाे सेन्ट लरेन्स कलेजका शिक्षकमाथि छात्रालाई ‘सेक्स पार्टनर’को प्रस्ताव राखेको आरोप, बिहानभर कलेजमा तनाव

सेन्ट लरेन्स कलेजको बिहानी सत्रका संयोजक जनार्दन अधिकारीले ती छात्रामाथि विभिन्न किसिमका यौनजन्य क्रियाकलाप गर्न खोज्ने, अनावश्यक मानसिक तनाव दिने गरेको पीडितले आरोप लगाएकी छन्। शिक्षकले आफूलाई गरेको व्यवहारले धेरै तनाव हुन थालेपछि विद्यार्थीले कलेज प्रशासन तथा आफ्नो परिवारलाई घटना बारे जानकारी दिएकी थिइन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्