१२ आश्विन २०८१ शनिबार
image/svg+xml

रोल्पामा १८ सयले जिते कोरोना

रोल्पामा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ६५ पुगेको छ।

रोल्पाको खुङग्रीमा प्रहरी चाैकी बन्ने

तत्कालीन बिद्रोही माओवादीले प्रहरी चौकी भवन ध्वस्त बनाएका कारण आज पनि प्रहरीका लागि सरकारले रोल्पामा मात्रै वार्षिक १७ लाख बढि रुपैयाँ घरभाडा तिर्ने गरेको छ। शान्ति प्रकृया पछिको १४ वर्ष यता रोल्पाका ईलाका प्रहरी कार्यालय होलेरी, सुलिचौर, पोवाङ र घर्तीगाउँका प्रहरी भवन पुर्ननिर्माण गरिएका छन् भने नेर्पा र थवाङ चौकी निर्माण अन्तिम चरणमा पुगेको छ। गाउँका बाँकी सबै चौकी भाडाका घरमा छन्।

मोवाइलको उज्यालोमा अप्रेशन गर्नु पर्ने बाध्यताको अन्त्य

सामग्री हस्तान्तरण गर्दै नगरप्रमुखले केही समय अगाडि नागरिक दैनिकमा ‘मोवाइल बालेर सुत्केरीको अप्रेशन’ भन्ने समाचार पढेपछि जेनेरेटर किन्नै पर्छ भन्ने लागेको बताउँदै यो सहयोगले अस्पताललाई सेवा प्रवाहमा सहजता आउने बताए।

रोल्पामा संक्रमण घट्दै

दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १८ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। योबाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको मृत्यु भइसकेको छ।

रोल्पामा कोरोनाका कारण थप एक जनाको मृत्यु

यो संगै जिल्लामा सकृय संक्रमितको संख्या ५ सय ४६ पुगेको छ। जिल्लामा ४ हजार १ सय ९६ जनामा कोरोना परीक्षण गर्दा १ हजार ८ सय ६७ जनामा संक्रमण भेटिएको हो।

रोल्पामा निषेधाज्ञा १० दिन थपियाे

रोल्पामा जेठ ३१ सम्मको निषेधाज्ञा १० दिन थपिएको छ। प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाका अनुसार असार १० गते सम्मका लागि बन्दाबन्दी थपिएको हो।

कोरोना कहरः थवाङमा एकको मृत्यु

रोल्पामा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ६४ पुगेको छ । आजसम्म जम्मा संक्रमित संख्या १ हजार ३ सय ३३ रहेको छ ।

दुखिरहने द्वन्द्वको घाउ : निभे कै हो न्यायको दियो ?

विगतको द्वन्द्वले यतिबेला रजमतीजस्ता धेरै चेलीहरु मनको कुनामा विगतको पीडा लुकाएर बाँचिरहेका छन्। हिजो बन्दुक बोक्ने दुबैथरि यतिबेला सत्ताको दैलोभित्र छन्

रोल्पामा घट्दै संक्रमित

मंगलबार रोल्पामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ। दोस्रो चरणको संक्रमण सुरु भएयता रोल्पामा १४ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। योबाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भइसकेको छ।

रोल्पालीका लागि बजेट 'कागलाई बेल'

शनिबार अर्थमन्त्रीले संसदमा पेस गरेको बजेट रोल्पालीका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भएको छ। यसपाली पनि बिगतमा जस्तै रोल्पालीले अनुभूति गर्न पाउने खालको बजेट नआएको गुनासो सुनिन थालेको हो।

एकैदिन ६६ संक्रमितः एघार सय बढीमा संक्रमण

रोल्पामा पछिल्लो २४ घण्टामा ६६ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ३७ पुगेको छ। आजसम्म जम्मा संक्रमित संख्या १ हजार १ सय ५२ रहेको छ।

१ सय २३ निको हुँदा ४२ संक्रमित

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ३७ पुगेको छ। दोस्रो चरणको संक्रमण सुरु भएयता रोल्पामा ११ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। योबाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भइसकेको छ।

रोल्पा नगरले गर्‍यो वडा शिल

रोल्पा नगरपालिकाले वडा न. ७ माडिचौरलाई एक साताको लागि शिल गरेको छ। केही दिन यता गाउँभरि कोरोना लक्षण मिल्ने खालका बिरामी बढेपछि वडा शिल गरिएको हो।

रोल्पामा संक्रमित संख्या ५ सय नाघ्यो, महामारीसँग जुध्न छैन योजना

जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्कअनुसार अहिलेसम्म ३६ जनाले कोरोना जितेका छन्। स्थानीय प्रशासनले जेठ ५ सम्म घोषणा गरेको निषेधाज्ञा १५ दिन थपेर जेठ २० गतेसम्म पुर्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्