विषादी छर्न फुच्चे ‘हेलिकप्टर’
यो ड्रोन परियोजनाको सहयोगमा भरतपुर २५ मा रहेको युवा आधुनिक सामूहिक खेती समूहले गरेको हो। समूहले १५ लाख रूपैयाँमा यो ड्रोन खरिद गरेका हुन्। त्यसमध्ये उनीहरूको साढे २ लाख रूपैयाँ परेको छ। बाँकी रकम परियोजनाले सहयोग गरेको हो ।