निजि विद्यालयलाई शुल्क नलिन उपमहानगरको निर्देशन
धरान उपमहानगरपालिकाले अनलाइन कक्षाको शुल्क निर्धारण नर्दासम्म मनोमानीढंगले नलिन निजी तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ।
धरान उपमहानगरपालिकाले अनलाइन कक्षाको शुल्क निर्धारण नर्दासम्म मनोमानीढंगले नलिन निजी तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ।
उपमहानगरपालिकाले शुल्क निर्धारण गर्न ढिला गर्दा निजी विद्यालयले मनोमानी शुल्क असुल गरेर आफूहरूलाई मार पारेको भन्दै अभिभावकहरूले धरान उपमहानगरपालिकामा नाराबाजी गर्दै घेराउ गरेका छन् ।
खर्च विवरणमाथि सर्वसाधारणले आलोचना गरेपछि नगरप्रमुख आतेशकुमार सिंह यादवले प्रस्टीकरण दिँदै ९५ थान नभई ९५ कार्टुन साबुनको विवरण हुनुपर्नेमा प्रिन्ट मिस्टेक भएको बताए । तर पछि किनिएको साबुनको मूल्य पनि प्रतिगोटा २ सय ९९ रुपैयाँ देखाइएको छ ।
काठमाडौं महानगरले आइतबारदेखि स्वाब संकलनका लागि मोबाइल भ्यान सञ्चालनमा ल्याएको छ।
पोखरा महानगरपालिका कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।
वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद् घोषणा गरी अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ।
बेलका नगरपालिकाका २ वडामा आयोजित स्वास्थ्य शिविरमा झण्डै ५ सय स्थानीय लाभान्वित भएका छन्। नगर स्वास्थ्य शाखा, ओरेक नेपाल र वडा कार्यालयको साझेदारीमा वडा नं. ६ को बबला र ७ को मैनामैनीमा सञ्चालित शिविरमा ४ सय ७६ जना लाभान्वित भएका हुन्।
कोरोना महामारीका कारण रोजगारी गुमेका काठमाडौं महानगरवासीलाई स्थानीय सरकारले रोजगारी दिने भएको छ।
मध्यपुर थिमी नगरपालिकाका पूर्वमेयर मदनकृष्ण श्रेष्ठ दुईपक्षबीचको द्वन्द्वले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरू, एकल महिलालगायत पीडित हुनु दुर्भाग्यपूर्ण रहेको बताउँंछन्।
विश्वविद्यालय खोल्न सम्भाव्यता अध्ययन गर्न केहीदिनअघि विज्ञसहितको एक उच्चस्तरीय टोलीले बेलकाको स्थलगत अध्ययन भ्रमण गरेको हो ।
टोखा नगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि चार करोड ७५ हजार ७७३ रुपैयाँ खर्च गरेको छ।
नगरक्षेत्र भित्र कोरोना संक्रमण दर बढेपछि गोरखा नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले गत साउन १ गतेपछि जन्म भएका छोरीका लागि बैंक खातामा रकम जम्मा गरिदिने भएको छ।
सुर्खेतको भेरीगंगा नगरपालिकामा मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिप्परले ठक्कर दिँदा दुईजना घाइते भएका छन्।
काठमाडौँ खुलामञ्चमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टीले विरोध गरेको छ।