१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

सुनिलस्मृती २ मा स्वतन्त्रका गिरी बिजयी

कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उठेका गिरीले लौरो चिन्हबाट ५ सय ७ मत ल्याएर विजयी भएका हुन्। उनी अघिल्लो स्थानिय तह निर्वाचन पनि स्वतन्त्रबाटै निर्वाचन जितेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्