कांग्रेस अहिले सत्ता साझेदार हुँदैन: सहमहामन्त्री महत
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटलाई सामान्य कुरा भन्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेस अहिले सत्ता साझेदार नबन्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटलाई सामान्य कुरा भन्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेस अहिले सत्ता साझेदार नबन्ने बताएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक किचलोले त्यस पार्टीलाई मात्र होइन, देशलाई दुर्घटनामा पार्ने जोखिम देखिएको बताएकी छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले महामारी, मृल्यवृद्धि, अभाव र वेरोजगारीका कारण आम जनताको जीवन थप कष्टकर हुँदा पनि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सत्ताको छिनाझपटीम व्यस्त रहेको ठहर गरेको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले महामारी, मृल्य वृद्धि, अभाव र बेरोजगारीका कारण आम जनताको जीवन थप कष्टकर हुँदा पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्ताको छिनाझपटीम व्यस्त रहेको ठहर गरेको छ।
पार्टी नेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले उठाएका १६ बुँदे विरोधपत्रलाई सम्बोधन गर्न संस्थापन र असन्तुष्ट पक्षबीच समझदारी भए पनि सहमतिको प्रस्ताव अझै निर्माण हुन सकेको छैन।
पार्टीको क्रियाशील सदस्य वितरणदेखि वडासम्मको अधिवेशन गर्न यसअघि तय गरिएको कार्यतालिका परिवर्तन भने गरेर जान सकिने असन्तुष्ट पक्षको बुझाइ छ ।
नेपाली कांग्रेसका असन्तुष्ट पक्षीय नेताहरूले १४ औं महाधिवेशनको अन्तिम मिति अहिले नै परिवर्तन गर्न नहुने निष्कर्ष निकालेका छन्।
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने पार्टीभित्र उत्पन्न समस्यालाई सहमतिबाट समाधान गरेर अघि बढ्ने सोच नेताहरूमा उत्पन्न भए पनि अन्तिम टुंगो लाग्न बाँकी रहेको दाबी गरे।
नेपाली कांग्रेसका संस्थापन र असन्तुष्ट पक्षबीच देखिएको विवाद समझदारी नजिक पुगेको छ। पछिल्लो एक सातादेखि पदाधिकारी, पूर्वपदाधिकारीसतिहका नेताहरूको निरन्तरको छलफलबाट असन्तुष्ट पक्षले उठाएको क्रियाशील सदस्यता वितरणसहितका विषय सम्बोधन गरेर अघि बढ्ने समझदारी बनेको हो।
असन्तुष्ट पक्षले आफूहरूले उठाएका माग सम्बोधन नभई अन्य विषयमा प्रवेश नगर्ने अडान राख्दै आए पनि शुक्रबारका लागि तय भएको केन्द्रीय समिति बैठक पनि प्रभावित हुने र १४औं महाधिवेशन थप अन्योलमा पर्ने भएपछि कार्यदल बनाएर अघि बढ्न लागिएको हो।
विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमणका कारण आम जनताको स्वास्थ्यमाथि गम्भीर संकट उत्पन्न भइरहेका बेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आन्तरिक विवादमा फसेपछि अनेक जनगुनासा सुनिन थालेका छन्।
नेपाली कांग्रेसका थप छ केन्द्रीय सदस्य कोरोना संक्रमित भएका छन्।
नेपाली कांग्रेसका असन्तुष्ट पक्षले उठाएका १६ बुँदे मागमा सहमति जुट्न नसक्दा शुक्रबारका लागि तय गरिएको केन्द्रीय समिति बैठक कार्तिक २४ गतेका लागि सारिएको छ ।
नेपाली कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ।
नेपाली कांग्रेसका नेताहरूले शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागि हुन कोरोना भाइरसको परिक्षण गराउने भएका छन्। काठमाडौंसहित देशभरी नै भाइरसको संक्रमण तीब्र बनेका बेला स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राख्दै बिहीबार बिहान १० बजे देखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा नै कोरोना भाइरसको परीक्षण गर्न लागिएको हो।