१५ मंसिर २०८१ शनिबार
image/svg+xml

राष्ट्रपतिलाई गगन थापाको चुनौती : गरिमा बिर्सनुभयो, चुनाव लड्न आउनुस्

नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गगन थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाको कहरकाबीच भीम रावल र लेखराज भट्टले दिएका सेनेटाइजर बाँडेर बसेको आरोप लगाए।

ओली सरकारको निरंकुशताविरूद्ध सडकमा उत्रेकामा कांग्रेसलाई बधाई : डा.भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारविरुद्ध सडक आन्दोलनमा उत्रेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई बधाई दिएका छन्।

गोरखामा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन

गाउँगाउँबाट आएका कार्यकर्ता, जिल्ला एवं केन्द्रियस्तरका नेताले विरोध कार्यक्रममा सरकारको चर्को आलोचना गरे ।

सरकारविरुद्ध कांग्रेस सडकमा

भ्रष्टाचार, कुशासन र अधिनायकवादी शैली अपनाएको भन्दै कांग्रेसले सरकार विरुद्ध सोमबार देशव्यापी विरोध प्रदर्शन गरेको हो ।

सडकमा देखिँदै प्रतिपक्ष

पार्टीकै आलोचना गर्नेमा पार्टी सभापति र प्रधानमन्त्रीको आकांक्षामा बाँचेर सधैँ पार्टीमा प्रतिपक्षी भूमिका निर्वाह गर्ने रामचन्द्र पौडेल आफैँ अग्रपंक्तिमा छन्।

देउवाको प्रश्न : प्रधानमन्त्री कार्यालयमा शक्ति थुपार्ने अनि विधेयकहरु मार्फत अघि बढ्न खोज्ने?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलीको प्रदर्शनलाई थप जागरुकता र एकता साथ भब्य, ब्यवस्थित र शान्तिपूर्ण बनाउन अपील गरेका छन्। उनले कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दुरि राख्न आग्रह गरेका छन्।

काँग्रेस पूर्व केन्द्रीय सदस्य श्रेष्ठको निधन

नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको शुक्रबार निधन भएको छ। उनको मस्तिष्कमा रक्तश्राव भई काठमाडौँ मोडेल अस्पतालमा उपचारका क्रममा ८० वर्षको उमेरमा निधन भएको पार्टी कार्यालयले जनाएको छ।

काँग्रेसका उपसभापति निधिद्वारा गाँजामाथिको प्रतिबन्ध हटाउन माग

पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले औषधीय गुणले युक्त जडीबुटी गाँजालाई लगाइएको प्रतिबन्ध खुला गरिनुपर्नेमा जोड दिएका छन्।

सरकारविरुद्ध कांग्रेस सडकमा

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको जनविरोधी कदमविरुद्ध पार्टीले मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिए।

कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तनहुँ घटनासहित सरकारको पछिल्ला गतिविधिको बिरोधमा मंसिर २९ गते देशभरी बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।

तनहुँमा कांग्रेसका वरिष्ठ नेता पौडेललाई प्रहरीले गिरफ्तार गरेपछि निधिले भने : तानाशाही सरकार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति विरोध जनाउँदै पार्टीका उपसभापति विमलेन्द्र निधिले सरकारको कडा आलोचना गरेका छन्।

फोनबाटै माग्न थाले निधिले कांग्रेस सभापतिमा भोट

साउन २९ गते सभापति शेरबहादुर देउवालाई भेटेर १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि आफूलाई सहयोग गर्न निधिले आग्रह गरेका थिए।

सरकारले नै भ्रष्टाचारीलाई संरक्षण गर्‍योः सभापति शाह

नेपाली कांग्रेसका नेता तथा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको बताएका छन्।

सरकार अझै २/३ वर्ष चलोस् भन्ने कांग्रेसको कामनाः नेता बस्नेत

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले वर्तमान सरकारको दिनगन्ती सुरु भइसकेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्