भरतपुर क्षेत्रको रेलमार्ग सर्भे स्थगित : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्व-पश्चिम रेलमार्गको भरतपुर क्षेत्रमा सर्भे स्थगन भएको बताएका छन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्व-पश्चिम रेलमार्गको भरतपुर क्षेत्रमा सर्भे स्थगन भएको बताएका छन्।
चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको पहिचान खुलेको छ।
चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुर्वे हात्तीले पुनः आतङ्क मच्चाउन थालेको छ। सो हात्तीले बिहीवार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो।
‘सहकारीमा काम गर्ने भाइले अप्ठेरोमा परें, पैसा राखिदिनुपर्यो भन्यो’, पौडेलले भने, ‘सापटी मागेर सहकारीमा राखें, अहिले फिर्ता गर्न सकेको छैन, सहकारीले पनि दिँदैन।’
चितवनको भरतपुर महानगरपालिका १९ स्थित शारदा माध्यमिक विद्यालयको बाँझो जमिनमा तोरी खेती गरिएको छ।
भरतपुर महानगरपालिका ४ का सन्तोष लामाकी श्रीमतीलाई चिकित्सकले मंसिर १० गते सुत्केरी हुने समय दिए।
भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बंगला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ।
भरतपुर महानगरपालिकाले समुदायसँग ‘मेयर’ स्वास्थ्य कार्यक्रम सुरु गरेको छ।
भरतपुर महानगरपालिकाभित्र कार्यरत स्वास्थ्य स्वयंसेविकालाई मंगलबार सम्मान गरिएको छ।
चितवनको भरतपुर महानगरपालिका– १२ मिलनचोक स्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमा मंसिर ६ गते जुटको बोराभित्र भेटिएको दुई शवको पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको छ।
भरतपुर महानगरपालिकामा चालु आर्थिक वर्षको चार महिनामा १५ प्रतिशत वित्तीय प्रगति भएको छ।
भरतपुर महानगरपालिकाले बजारमा किनेर उपहार सामग्री नदिन विद्यालयहरूलाई आग्रह गरेको छ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई सामाजिक सञ्जालमामार्फत बद्नाम गराउन खोजेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन्।
भरतपुर महानगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको रिङ रोडको निर्माण कार्य आधा सम्पन्न भएको छ।