कुवेतमा सवारी दुर्घटनामा परेकाको शव ल्याउन श्रममन्त्रीको निर्देशन
गाडीको ठक्करबाट कुवेतमा मृत्यु भएका तीन नेपाली युवाको शव तत्काल ल्याउनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले निर्देशन दिएका छन्।
गाडीको ठक्करबाट कुवेतमा मृत्यु भएका तीन नेपाली युवाको शव तत्काल ल्याउनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले निर्देशन दिएका छन्।
भोजपुरको हतुवागढी गाउँपालिका–५ की कुलबुङ राई श्रीमान् किसन राईसँग गत फागुन २३ गते इटहरी आएको थिए। उद्देश्य थियो, नन्दहरुसँग भेटघाट र घुमघाम।
रबरको डुङ्गामा सवार प्रवासीहरू भू-मध्य सागर तरेर युरोप जाँदै गर्दा डुङ्गा दुर्घटनामा परेको हो।
उदयपुरको बेलका नगरपालिका– ७ मा भएको जीप दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ।
सहरी र सुगम क्षेत्रमा सवारी ठोक्किएर र दुर्गम तथा पहाडी क्षेत्रमा भिरबाट खसेर हुने दुर्घटना अत्यन्तै बढेको छ। यस्तो भयावह अवस्थाबाट सुधार गर्न सरोकारवाला निकायको पर्याप्त ध्यान पुगेको छैन।
सवारी दुर्घटनामा परी ठूलो संख्यामा मानिसले ज्यान गुमाउने, घाइते भएर अंगभंग हुनुका साथै सवारीसाधन पनि क्षति हुँदै आएका छन्।
कुनौली–राजविराज सडक खण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– १ स्थित पुलमुनि एक बेवारिसे पुरुषको शव आज फेला परेको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका– १२ खनार चोकमा गए राति मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।
बर्दियामा सडक दुर्घटनामा परी एकको मृत्यु भएको छ। टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा मधुवन नगरपालिका– ५ का ४९ वर्षीय धर्मबहादुर थापाको बुधबार साँझ मृत्यु भएको हो।
धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गजुरीमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
तिब्रगतिमा रहेको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा भएको दुर्घटनामा परेर दुईजना युवाको ज्यान गएको छ।
उदयपुरको कटारीमा शुक्रबार बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चालकसहित १५ जना घाइते भएका छन्।
आज बिहान साढे ६ बजेतिर टिपर, बस र बोलेरो जीप एक आपसमा ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ।
मध्य प्रदेश अन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।