एन्फा महिला लिगः शनिबार दुई खेल हुने
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा संकटा क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा संकटा क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
इन्जुरी समयमा सुजलमान घलेले गोल गरेसँगै मच्छिन्द्र फुटबल क्लबसँग विभागीय टोली नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगमा हारबाट जोगिएको छ।
नेपाल पुलिस क्बलले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा सोमबार विभागीय डर्बीमा एपिएफलाई ६–० ले पराजित गरेको छ।
विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जारी ललित स्मृति एन्फा यु–१८ युथ लिगमा पहिलो जित दर्ता गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार असार ३० गतेदेखि आफ्नै मैदानमा आयोजना हुने लिगको तयारी पूरा भएको जनाकारी दिएको हो।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई बेलायतमा हुने मैत्रीपूर्ण खेलमा जान रोक लगाएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले अनावश्यक व्यक्ति मलेसिया भ्रमणमा पठाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कारबाही गर्न आफू मातहतको निकायलाई पत्र काटेको छ।
फागुन १५ देखि १८ सम्म जुम्लाको सदरमुकाम खलंगामा पहिलोपटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गरियो।
अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा सोमबार सम्पन्न भएको छ। ललितपुरको सानेपामा भएको साधारण सभाले लेखा परीक्षक नियुक्त गरेको हो।
कृष्णबहादुर आलेको ह्याट्रिक प्रेरणामा संकटा क्लबले जारी एन्फा यु- १६ युथ लिग फुटबलमा मंगलबार एपिएफको पोस्टमा सात गोलको वर्षा गरेको छ।
अन्तिम १० मिनेटमा सुवास बमले ह्याट्रिक गरेपछि नेपाल पुलिस क्लबले जारी एन्फा यु-१६ युथ लिगमा सोमबार फ्रेन्ड्स क्लबमाथि ३-१ को रोमाञ्चक जित निकालेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आगामी माघ ८ गते काठमाडौंमा हुने भएको छ।
पोर्चुगलमा व्यावसायिक फुटबल खेल्दै आएका निसान हमाल ठकुरीसहित तीन नयाँ खेलाडीले नेपाली राष्ट्रिय फुटबल टोलीमा स्थान बनाएका छन्।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्तीको प्रस्तावकको रुपमा रहेका एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबलको विकास र भलाईको लागि निरन्तर खबरदारी कायमै रहने बताएका छन्।