८ वैशाख २०८१ शनिबार

तानसेनको टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा

तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ। नगरपालिका कार्यालय प्रांगणमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ।

त्रिविका सहपाठी दुई पूर्वप्राध्यापकको रोचक प्रतिस्पर्धा, यस्ता छन् प्रतिबद्धता

२०४९ सालमा एकैदिन नियुक्ति लिएर त्रिभुवन विश्वविद्यालयमा एउटै क्यापसमा अध्यापन गराएका पूर्वप्राध्यापकहरुको चुनावी प्रतिस्पर्धा रोचक बनेको छ।

छोरी शिक्षाअन्तर्गत छात्रवृत्ति प्रदान

तानसेन नगरपालिकाले शिक्षामा महिलाको पहुँच वृद्धि गर्ने उद्देश्यले छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति उपलब्ध गराउन थालेको छ।

रानीमहल सङ्ग्रहालयमा परिणत

नेपालकै ताजमहलका रूपमा चिनिएको पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रूपमा विकसित गरिएको छ। खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्