भैंसी बेच्दा पनि कर !
हिमाली जिल्ला डोल्पाका स्थानीय सरकारले जनताको आयस्रोत नहेरी विभिन्न शीर्षकमा चर्को कर लगाएका छन्।
हिमाली जिल्ला डोल्पाका स्थानीय सरकारले जनताको आयस्रोत नहेरी विभिन्न शीर्षकमा चर्को कर लगाएका छन्।
तीन चरणमा भएको स्थानीय निकाय निर्वाचनको एक वर्ष पूरा भएको छ। कस्तो रह्यो त स्थानीय सरकार भनिने गाउँ र नगरपालिकाका निर्वाचित पदाधिकारीहरूको कार्यकाल ? के भए उपलब्धि र कस्ता थिए चुनौती?