अवरोध नभए आजदेखि दैनिक २५० देखि ३५० फोहोरका गाडी बन्चरेडाँडा पुग्छन्: मेयर बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आजदेखि दैनिक २५० देखि ३५० फोहोरका गाडी बन्चरेडाँडामा पुग्ने बताएका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आजदेखि दैनिक २५० देखि ३५० फोहोरका गाडी बन्चरेडाँडामा पुग्ने बताएका छन्।
'आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ। यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने? यो अत्ति हो। यो अत्याचार हो। कानुनीराज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन।'
शौचालयको अवलोकन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले शौचालयमा प्रयोग भएका वातावरणमैत्री प्रविधिलाई अन्य स्थानमा समेत विस्तार गर्नु आवश्यक रहेको बताए। शौचालयमा प्रयोग भएको आकासेपानी संकलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको जानकारी गराउँदै शौचालयलाई सिकाई केन्द्रको रूपमा विकास गर्न सकिने बताए।
राजधानीका फुटपाथमा बढ्दै गएको नगरप्रहरी र सडक व्यापारीबीचको द्वन्द्वको बुधबार साँझ भने फरक रूप देखिएको छ।
पछिल्लो समय शाहले काठमाडौँमा यमबुद्धको सालिक बनाउने घोषणा गरेका थिए। उनले घोषणा गरेसँगै मेयर शाहको सर्वत्र विरोध भइरहेको थियो। अनिल अधिकारी नामका यमबुद्ध चर्चित नेपालीर्यापर हुन्।
काठमाडौँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ४३ हजार भन्दा धेरै मत प्राप्त गरेका छन्।
पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल काठमाडौंका मतदाताले अलि परिवर्तन खोज्दा स्वतन्त्र उम्मेदवारले बढी मत पाएको बताउँछन्।
काठमाडौं महानगरपालिकामा मतगणना सकिएको पाँच वटै वडामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारहरू निर्वाचित भएका छन्।
जसरी जनकपुरमा जनता समाजवादी पार्टीलाई मैदान खाली गरिदिएर अगाडि बढ्दै गर्दा विमलेन्द्र निधीले आफू र काँग्रेस पार्टीको भोलिको राजनीतिक अस्तित्व संकटमा देखे, धुलिखेलका विदुर बस्नेतलाई पनि लागेको त्यही नै हो।
पछिल्लो विवरण अनुसार उनले १ हजार ७०६ मत पाएका छन्। साहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन्।
बालेन्द्र शाह उर्फ बालेन। बालेन ‘हिपहप’ जगतका लागि चिरपरिचित नाम हो। उनको र्यापलाई मन पराउने युवा जमात ठूलो छ। उनै र्यापर बालेन शाह पछिल्लो समय फरक किसिमले चर्चामा छन्। सरकारले स्थानीय निकायमा चुनावको घोषणा गरेदेखि नै काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार घोषणा गरेका बालेनको चर्चा अझै बढेको हो।