coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

सबैभन्दा बढी हाडजोर्नी र नसाका रोगी

भक्तपुरको ख्वप अस्पतालमा सबैभन्दा बढी सेवा लिने अर्थाेपेडिकका बिरामी रहेका छन्। अस्पतालले राखेको तथ्यांकअनुसार पछिल्लो गत आर्थिक वर्ष २०७९/८० मा अस्पतालबाट २४ हजार ५ सय ४ जनाले अर्थोपेडिक सेवा लिएका हुन्।

ख्वप अस्पताल नयाँ भवनमा विस्तार, सेवा सर्वसुलभ हुने विश्वास

भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहको भव्य साढे ६ तल्ले आधुनिक भवनमा पनि सेवा प्रारम्भ गरेसँगै सुलभ सेवा पाउने विश्वास भक्तपुर नगर बासीहरूले गरेका हुन्।

ख्वप अस्पताल अब सय शैयामा

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई सय शैय्या क्षमतामा स्तरोन्नति गर्ने भएको छ। हाल सिमित शैय्यामा सञ्चालित अस्पतालमा शैया थपेर एक सय शैय्या सुविधाको अस्पताल बनाउन लागिएको हो।

भक्तपुरको ख्वप अस्पताल सञ्चालनमा

समाचारको कोभिड महामारीको समयमा ख्वप अस्पताल कोभिड युनिटको रुपमा सञ्चालित उक्त भवनबाट ख्वप अस्पतालले अन्तरंग सेवा सुरु भएको हो।

हातमा पासपोर्ट, पाखुरामा खोप

विदेश जानेहरूलाई एक डोजले पुग्ने जोन्सन एन्ड जोन्सनको खोप ‘अनिवार्य’ गरेपछि हातमा पासपोर्ट बोकेर पाखुरामा खोप लगाउनेको भिड देखिन थालेको छ ।

ख्वप अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान सहरबाट प्राप्त सहयोग उपकरणहरू ख्वप अस्पताल च्याम्हासिंह भक्तपुर पुगेको छ। प्राप्त सहयोगहरुमा भेन्टिलेटर १ सेट, अक्सिजन कन्सन्ट्रेटर ३२ सेट, अक्सिजन सिलिन्डर (४० लिटर) १ सय वटा र आईसीयु बेड ५० वटा रहेको नगरपालिकाले जनाएको छ।

ख्वप अस्पताल कोभिड युनिटलाई साढे चार करोड सहयोग

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका विभिन्न सहकारी संस्था, संघसंस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम शुक्रबार पनि जारी रह्यो।

ख्वप अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्नेहरुको ओइरो

भक्तपुरको च्याम्हासिंह ब्रम्हायणीस्थित ख्वप अस्पतालमा कोभिडका विरामीको उपचारका लागि बनाउन लागिएको अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्ने दाताहरुको ओइरो लागेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्