धरासायी बन्दै मधेसको शिक्षा
मधेसका उत्कृष्ट विद्यार्थीमा माध्यमिक शिक्षा परीक्षा (एसइई)पछि पहिलो रोजाइको विषय ‘विज्ञान’ र स्थान काठमाडौंका कलेज हो। परिवारको आर्थिक हैसियत सम्भव भएसम्म विद्यार्थी र अभिभावकमा पहिलो सोच डाक्टर बन्ने/बनाउने रहेको पाइन्छ।