उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भयो चैती छठ
पञ्चमी तिथिका दिन शनिवार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रतमा रहेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन्।

मधेस प्रदेशका जनकपुरसहित विभिन्न ठाउँमा आज चैती छठ पर्व मनाइँदैछ। मंगलबारदेखि विधिवत रूपमा सुरु भएको चैती छठ पर्वको आज तेश्रो दिन हो।