८ मंसिर २०८१ शनिबार
image/svg+xml

सिद्धार्थ बैंकका ग्राहकहरुलाई 'नेपालीरिका होटल'मा २० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक लिमिटेडका ग्राहकहरुले विराटचोक स्थित नेपालीरिका होटलमा बैंकको डेबिट, क्रेडिट ,प्रिपेड कार्ड, तथा मोबाईल बैैंकिङ्ग मार्फत बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिसत सम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिसत सम्मको छुट प्राप्त गर्ने बैंकले बताएको छ।

सिद्धार्थ बैंकका ग्राहकलाई ह्यारिसन प्यालेसमा छुट

सिद्धार्थ बैंक र विराटनगरस्थित ह्यारिसन प्यालेस बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केवल कारमा छुट

सिद्धार्थ बैंक र पोखरास्थित अन्नपूर्ण केवल कारबीच बैंकका ग्राहकहरूलाई केवल कारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

एनआइसी एसिया बैंकबाट आन्तरिक रेमिटेन्स निःशुल्क

एनआइसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्