बजेटः त्रिभुवन विमानस्थलको चाप घटाउन काभ्रेमा विमानस्थल
सरकारले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउने घोषणा गरेको छ।
सरकारले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउने घोषणा गरेको छ।
जितपुरसिमरा उपमहानगरपालिकाको टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थलले ओग्टने नम्बरी जग्गाको १४ करोड ७१ लाख मुअब्जा बितरण गरिएको छ।
सरकारले नयाँ निर्माणसँगै कुनै समय चलेर बन्द रहेका विमानस्थल पुनः सञ्चालन गर्ने नीतिअनुरूप बिहीबारबाट सप्तरीको राजबिराज विमानस्थल सञ्चालनमा ल्याएको छ।
विसं २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलमा एक दशकपछि हवाइ जहाजको परीक्षण उडान गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन निजी क्षेत्रले गर्ने बताएका छन्।
मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक सोमबारबाट दैनिक २१ घन्टा सञ्चालनमा आएको छ।
सम्झौताको म्याद गुज्रिँदा पनि खोटाङको लामीडाँडा विमानस्थल कालोपत्रेको काम करिब ६० प्रतिशत मात्र सकिएको छ।
सरकारले गठन गरेको एक प्राविधिक अध्ययन सुझाव समूहले काभ्रेको बनेपा नगरपालिकास्थित नागिडाँडामा आन्तरिक विमानस्थल निर्माण गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन पेस गरेको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल धावनमार्ग केही उप्किएपछि करिव एक घण्टा विमानस्थल पूर्णरुपमा बन्द भएको छ।
दुर्गम जिल्ला मनाङमा रहेको एकमात्रै हुम्डे विमानस्थल सञ्चालनमा ल्याउन मनाङवासीले सरकारसमक्ष अनुरोध गरेका छन्। विमानस्थल स्तरोन्नति भएको आठ वर्षसम्म कुनै पनि विमानले उडान नभरेको भन्दै उनीहरुले सेवा सञ्चालनका लागि आग्रह गरेका हुन्।
पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । बमको त्राससँगै विमानस्थलमा आवतजावत बन्द गरेर डिस्पोजल टोली बोलाइएको प्रहरीले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न विदेशी गन्तव्य जाने यात्रुका ‘लगेज’ अबदेखि दुईवटा एक्सरे मेसिनबाट जाँच हुने भएको छ । यसबाट अनिधिकृत सामान बाहिरिन नपाउने विमानस्थल व्यवस्थापनको दाबी छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब डेढ केजी सुनसहित ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी काभ्रेको धुलिखेलमा आन्तरिक विमानस्थल निर्माण गर्ने दौडधुपमा लागे पनि व्यावहारिक हिसाबमा यो काम त्यति सहज छैन।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चापलाई कम गर्न काभ्रेपलाञ्चोक जिल्लामा वैकल्पिक विमानस्थल बनाएर आन्तरिक उडानका विमान व्यवस्थापन गर्ने योजना बनाएको छ।