थप जग्गा अधिग्रहण गरिँदै
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप जग्गा अधिग्रहण गर्ने तयारी सुरु भएको छ।
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप जग्गा अधिग्रहण गर्ने तयारी सुरु भएको छ।
धावनमार्गको कालोपत्र उप्किएका कारण केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान/अवतरण अहिले नियमितरुपमा सञ्चालन भएको छ।
लक्ष्यअनुसार काम नहुँदा बैतडीको पाटन विमानस्थल कालोपत्र गर्ने ढिलाई भएको छ। गत आर्थिक वर्षको असारमै कालोपत्र सक्ने लक्ष्यसहित निर्माण कार्य सुरु गरिएको विमानस्थलको काममा ढिलाई भएको हो।
जेठको २५ गते पहिलो पटक गुल्मीको रेसुङ्गा विमानस्थलमा जहाज अवतरण गर्याे। रेसुङ्गा विमानस्थलमा पहिलो पटक जहाज अवतरण गर्दा एक दशक अगाडिदेखिको गुल्मेलीहरुको जहाज चड्ने सपना पुरा भयो भन्दै गुल्मेलीहरुले खुसीयाली मनाए।
तेन्जिङ हिलारी विमानस्थल लुक्लामा मौसमी सूचना उपकरण जडान गरिएको छ। यो उपकरण जडान गरिएसँगै विमानस्थल युनिट एरियाको हावाको चाप र तापक्रमबारे जानकारी प्राप्त गर्न सहज हुने लुक्ला विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले बताए।
नेपाल वायु सेवा निगमकाे दोस्रो वाइड बडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ किलो सुनसहित ५ भारतीयलाई पक्राउ गरेको छ।
अफगानिस्तानको राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आइतबार एक आत्मघाती आक्रमण भएको छ। विमानस्थलको प्रवेशद्वारमा भएको यस आक्रमणमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २३ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ।
एक करोड भन्दा बढीको सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ। शनिबार बैंककबाट थाई एयरको टीजी३१९ विमान चढेर काठमाडौं आएका भारतीय नागरिक इमरान र आरिफ अलिलाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गरी ८ थान सुनसहित विमानस्थलको आगमन क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का ५७ वर्षीय पुर्णबहादुर शाहीलाई २०६९ भदौमा आफ्नै घरको आगन नजिक हवाईजहाज अवतरण गरेपछि औधी खुसी लागेको थियो। तर उनको खुसी पाँच महिना पनि टिक्न सकेन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जले राझा स्थित इन्जिनियरिङ भवन डोजर लगाएर भत्काएपछि बिवाद उत्पन्न भएको छ।
आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउने गरी सरकारले निर्माणलाई तीव्रता दिएको छ।
अविरल वर्षाले ४ दिनदेखि अवरुद्ध जुफाल विमानस्थल बुधबारदेखि सूचारु भएको छ।