काटिने रुखको बजार मूल्य ६ खर्ब
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि काटिने रुखको बजार मूल्य झन्डै ६ खर्ब पर्ने अनुमान गरिएको छ।
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि काटिने रुखको बजार मूल्य झन्डै ६ खर्ब पर्ने अनुमान गरिएको छ।
धावनमार्ग (रनवे) मा सामान्य धाँजा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरका लागि उडान अवतरण अवरुद्ध भएको छ। रनवे अवरुद्ध हुँदा अवतरणमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ५ः४० बजेदेखि आकाशमै ‘होल्ड’ भएका छन्।
त्रिभुवन विमानस्थलको चापलाई हेर्दा अर्को अन्तर्राष्ट्रिय विमानस्थल अति आवश्यक भइसकेको छ । सायद यही परिस्थितिको पूर्वविश्लेषण गरेरै होला, करिब २५ वर्षअघि नै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि अध्ययन सुरु गरियो ।
नागरिक उड्ययन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुको विकल्प नभएको बताएका छन्। उनले यो विमानस्थलका लागि बाराजतिको उपयुक्त ठाउँ अरु कहीँ नभएको पनि बताए। ‘नेपालको टेरिटोरीमा चुरेभन्दा दक्षिण, बोर्डरबाट उत्तर तराईतिर यो लेभलको एयरपोर्ट बनाउन सक्ने ठाउँ अन्त कतै छैन्’, उनले भने, ‘भौगलिक हिसाबले उपयुक्त छ, एयर स्पेसको हिसाबले पनि उपयुक्त ठाउँमा र राजधानीको नजिकको हिसाबले पनि असाध्यै करेक्ट ठाउँमा छ।’
विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डिपिआर)का आधारमा कुनै पनि आयोजनाका लागि पूर्वाधार निर्माण थालिने भए पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन भने त्यसभन्दा अघि नै रूख काट्ने तयारी गरिएको छ।
नेपाल वातावरण पत्रकार समूह (नेफेज) को आयोजनामा प्रस्तावित निजगढ विमानस्थल निर्माण सम्भावना र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा प्रदेश नम्बर २ को बारामा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय निजगढ विमानस्थल बनाउँदा साढे २४ लाख रुख काट्दा उत्पन्न हुने वातावरणीय एवं भौतिक क्षतिका विषयमा विज्ञहरूबाट सुझाव लिइएको छ।
रुकुम पश्चिममाको चौरजहारी विमानस्थल विगत १५ महिनादेखि बन्द भएको छ।
शनिबार राति ८ः३० बजेदेखि अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टा पछि खुलेकाे छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनलाई मध्यनजर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा सर्वसाधारणका लागि नयाँ व्यवस्था लागू गरेको छ।
पोखरामा हवाई जहाजबाट आउजाउ गर्ने यात्रु निकै थपिएका छन् । यात्रुमध्ये पनि आन्तरिक यात्रु अधिक रुपमा बढेको विमानस्थलले जनाएको छ । एक वर्ष अवधिमा झन्डै डेढ लाख हवाई यात्रु थपिएका छन्।
सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत गर्ने भएको छ।
सम्झौता अनुसार निर्माण सकिएको भए यतिखेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भइरहेको हुन्थ्यो। त्रिभुवन विमानस्थलको विकल्पमा निर्माण गरिएको गौतमबुद्धको निर्माण कछुवा गतीमा हुँदा समयमा नसकिएको हो।
“टाकुले राजाको छाप हो । बुढाले बिया गर्दा दिया हुन् ।” कालो पोतेमा उनिएको मैलो चाँदीको सिक्का देखाउँदै नानीमाया विकले एक मुठी हाँसोको झोक्का फुकाई पठाइन् । यसो गर्दा उनको अनुहारको गाढा रङको बाक्लो छालामा उमेरका पैनीहरु प्रस्टसँग तन्किन्यो । नसप्रिएका स्याउका स–साना दानाहरु डोकामा राखेर उनि ताल्चा विमानस्थलछेउको चौरमा सानो हाट भर्न आएकी थिइन् ।
केही समयअघिएक महिला दुबइको डान्सबारमा नृत्यकलाकारका रूपमा जान त्रिभुवन विमानस्थल पुगिन् । उनको हातमा दुबइको एउटा कम्पनीमा काम गर्ने भिसा थियो । उनी त्यहाँ पुग्ने समयमा, विमानस्थलमा रहेका प्रहरी र सरकारी अधिकारीबीच सेटिङ भएकाले उनी सरासर भित्र पसिन्।