राष्ट्र बैंकको कडाइले आयात वृद्धिदरमा कमी
नेपाल राष्ट्र बैंकले वस्तु आयातलाई निरुत्साहन गरेपछि विदेशी वस्तु आयात वृद्धिदर घटेको छ। मुलुकमा विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले केही वस्तु आयातमा कडाइ गरेको छ।