८ मंसिर २०८१ शनिबार
image/svg+xml

मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा सिन्धुलीमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू सिन्धुलीले प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका हुन्।

मूल्यवृद्धि विरुद्ध विद्यार्थी सडकमा,भनेः नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं

‘नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं’ लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए।

मूल्य फिर्ता नलिए निगमका पदाधिकारीहरुलाई कालोमोसो दल्ने चेतावनी

प्रदर्शनका क्रममा वैद्य निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने बताए।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग

पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्य वृद्धिले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

दैलेखमा पेट्रोलियम पदार्थ रहेको चिनियाँ टोलीद्वारा पुष्टी

दुई वर्षअघि चिनियाँ कम्पनीले दैलेखमा गरेको अन्वेषणमा पेट्रोलियम पदार्थ रहेको पुष्टी गरेको छ। वर्षौदेखि दैलेखमा पेट्रोलियम पदार्थ रहेको अनुमान गरिएपनि यसको आधिकारिक पुष्टी हुन सकेको थिएन।

तीन महिनामै आयल निगमको घाटा नौ अर्ब

निगमले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ एक पैसा, डिजेलमा १४ रूपैयाँ १६ पैसा, आन्तरिकतर्फको हवाई इन्धनमा ४ रूपैयाँ ५६ पैसा र खाना पकाउने ग्यासमा ५११ रूपैयाँ ८८ पैसा प्रतिसिलिन्डर घाटा बेहोरिरहेको छ।

बूढीगण्डकी जलविद्युत् आयोजनाः पूर्वाधार कर बापत ७१ अर्ब उठ्यो, लगानी ढाँचामा अझै अन्योल

सरकार फेरिनेबित्तिकै आफ्नो अनुकूल विदेशी कम्पनीलाई दिने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले बूढीगण्डकी आयोजना अनिश्चयको भुमरीमा परेको छ।

मूल्य वृद्धि फिर्ता लिन विद्यार्थी सङ्गठनको माग

पाँच विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन्।

फेरि बढ्यो पेट्रोल, ग्याससहित सबै इन्धनको मूल्य

अन्तर्राष्ट्रिय बजार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ।

पूर्वमा पेट्रोलियम पदार्थ अभाव

निगमले माग बमोजिम पेट्रोल दिन नसकेको व्यवसायीको भनाइ छ। एक सातादेखि निगमले मागभन्दा ज्यादै थोरै मात्रामा पेट्रोल दिएपछि अभाव हुन थालेको हो। व्यवसायीका अनुसार एक सातादेखि नै समस्या देखिन थालेको हो।

पेट्रोलिम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग

प्रतिलिटर २–२ रुपैयाँको दरले र हवाइइन्धन (अन्तर्राष्ट्रियतर्फ)मा १९ अमेरिकी डलर प्रतिकिलोलिटर र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य बढाएकोप्रति विरोध

ट्यांकर चालकले रोके पेट्रोलियम पदार्थको ढुवानी, मङ्गलबारदेखि अभाव हुनसक्ने

आइतबारदेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकिदा मङ्गलबारदेखि अभाव हुनसक्ने एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले जानकारी दिए।

दैलेखको पेट्रोलियम पदार्थ दुई वर्षभित्र उत्खनन गरिने

सरकारले आगामी दुई वर्षभित्रमा दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन गरी भण्डारण गर्ने कार्यको थालनी गर्ने भएको छ।

उच्च करले पेट्रोलियम पदार्थ महँगो

सरकारले इन्धनमा भन्सार महसुल, मूल्य अभिवृद्धिकर, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क लिने गरेको छ। यसबाहेक निगमले ढुवानी खर्च, बिक्रेताको नाफा, व्यवस्थापन खर्च, मूल्य स्थिरीकरण कोषमा जाने रकम लगायत जोडेर मूल्य निर्धारण गर्छ।

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्