८ मंसिर २०८१ शनिबार
image/svg+xml

वडासम्मै मानवअधिकार संरक्षक संयन्त्र र डेस्क स्थापना गर्न माग

मानवअधिकार रक्षकहरुले वडासम्मै मानव अधिकार संरक्षक संयन्त्र र डेस्क स्थापना गर्न माग गरेका छन्। मानवअधिकार रक्षकहरुको पोखरामा दुुई दिनसम्म चलेको गण्डकी प्रदेशस्तरीय सम्मेलनले संघ, प्रदेश, स्थानीय तहदेखि वडासम्मै मानव अधिकार संरक्षक संयन्त्र र डेस्क स्थापना गर्ने लगायतका १७ बुँदे घोषणापत्र जारी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्