७ वैशाख २०८१ शुक्रबार

नेटाेकाे भन्छः रुसले युक्रेनमा घातक बम प्रयोग गरेको प्रमाण छ

उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले युक्रेन आक्रमणका क्रममाघातक बम प्रयोग गरेको आफूहरुसँग प्रमाण रहेको दाबी गरेका छन्।

काबुल विमानस्थल प्रवेशमा थप कडाई

अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थल प्रवेशमा तत्कालका लागि थप कडाई गरिएकोे तालिवान समूहले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्